एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ ले ल्याए ४ जीपीए

बकैया दर्पण संवाददाता
२१ असार २०८०, बिहीबार १६:०५

नतिजाअनुसार २२ हजार ४७५ जनाले ल्याए ४ जीपीए ल्याएका छन् । २०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*