हेटौंडामा करेन्ट लागेर ३२ वर्षिय युवकको मृत्यु

मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ लेवटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षिय अशोक स्याङतानले खेतमा पानी लगाउने क्रममा पानि तान्ने मेसिनमा अचानक करेण्ट लाग्दा करेन्ट लागेको हो । उनको उनको उपचारका क्रममा हेटौंडा...

भारतमा श्रीमानद्वारा अवैध सम्बन्ध लुकाउन श्रीमतीको हत्या

भारतको विहार राज्यको खगरियामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । यहाँ मफ्सिल थाना क्षेत्रको हर्दाचक गाउँमा बुधबार एक युवकले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका हुन् । सुमन कुमार नामका व्यक्तिले आफ्नो श्रीमती पूजाको हत्या गरेको प्रहरीले जनाएको छ।...

‘अपराधको राजनीतिकरणले राजनीतिको आडमा अपराध बढाउँछ’

मकवानपुर । सर्वोच्च अदालतले आपराधिक क्रियाकलापलाई राजनीतिक उद्देश्य प्राप्त गर्ने औजार बन्न दिन नहुने बताएको छ । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनासँग जोडिएको ज्यान मुद्दाको व्याख्याका क्रममा सर्वोच्चले अपराधले राजनीतिक संरक्षण पाएमा अपराधीहरु समाजमा निष्फिक्री हिँड्ने अवस्था सिर्जना हुने...

६ हजार ५ सय डेंगी संक्रमित थपिए १६ दिनमा, कोसी र वाग्मतीमा सबैभन्दा धेरै

मकवानपुर । यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै यो...

न्यायाधीश खतिवडाको एकल इजलासमा सन्दीपको बलात्कार मुद्दा

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको सुनुवाइ आज हुँदैछ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश राजकुमार खतिवडाको एक नम्बर इजलासमा आज उनको मुद्दाको सुनुवाइ हुँदैछ। नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध परेको मुद्दाको सुनुवाइ यसअघि पटक पटक सर्दै...

०.०५ प्रतिशत करदाताले तिर्छन् ८० प्रतिशत राजस्व

मकवानपुर । नेपालमा ०.०५ प्रतिशत करदाताबाट करिब ८० प्रतिशत राजस्व संकलन हुने गरेको देखिएको छ । सरकारले गत आर्थिक वर्ष ०७९/८० मा कुल ४ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो । त्यसमध्ये ठूला २९९१...

सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

मकवानपुर । सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले थप चार जना चिनियाँलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई रहेको नेपाल प्रहरीका...

सार्वजनिक यातायातको भाडा पुनः बढेको

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको छ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो । त्यसपछि...

असल कामको अगुवाइ– फेदिखोला र भीमफेदी गाउँपालिका अघिअघि, सिंहदरबार पछिपछि

मकवानपुर । सरकारले अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सुरू नगर्दै दुई स्थानीय तहले यसको थालनी गरिसकेका थिए । स्याङजाको फेदिखोला गाउँपालिका र मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्र तथा स्वरोजगारका...

‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छ भन्ने उपप्रधानमन्त्री खड्काको दाबी

मकवानपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेस गर्ने बताउनुभएको छ । उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका ऐनहरुको निर्माण कार्यलाई पनि सरकारले प्राथमिकता साथ...