धारिलो हतियारले सांघातिक आक्रमण गरियो कांग्रेस सहमहामन्त्री यादवमाथि

मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् । रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । न्युज एजेन्सी नेपालका अनुसार यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर...

हेटौंडाका डाक्टर जवरजस्ती करणी आरोपमा पक्राउ

मकवानपुर । मकवानपुरमा महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना डाक्टर पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राइलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला...

बालिका मृत्यु घटना छानबिनका लागि कान्ति बाल अस्पतालले गर्‍यो समिति गठन

मकवानपुर । कान्ति बाल अस्पतालको इमर्जेन्सीमा सोमबार भएको बालिका मृत्युको घटना छानबिनका लागि समिति गठन गरिएको छ । अस्पतालले डा। प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिलाई पाँच दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेस...

विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्छ: कार्यकारी निर्देशक घिसिङ

मकवानपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि निजी क्षेत्र आउनुपर्ने बताउनुभएको छ । बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले...

एसिया कप खेलेर फर्केका क्रिकेट टिमको भव्य स्वागत

मकवानपुर । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केका राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको...

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नहुन सक्छः मुख्यमन्त्री शाह

मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानी गोदावरी नहुन पनि सक्ने बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजधानी गोदावरी हुने वा नहुनेबारे छिट्टै टुंग्याउने बताए। प्रदेशको राजधानी...

एकसाथ ५१ ठाउँमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा (सूचीसहित)

मकवानपुर । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेश कुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस...

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अब अनलाइनबाटै टिकट

मकवानपुर । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजदेखि अनलाइन टिकेटिङ सेवा सुरु गरेको छ । बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले बुधबारदेखि नै अस्पतालमा एक–एकवटा बिलिङ, टिकट काउन्टर र फार्मेसी काउन्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । अस्पतालमा...

चोरीको सुन राखेर बैंकबाट ऋण, गहना हराएको साथीसँगै उजुरी दिन पुगेकी सुजा यसरी परिन् पक्राउ

मकवानपुर । लमजुङको बेँसीसहर नगरपालिका( ७ क्याम्पस रोडमा रहेको जमुना रिमालको घरबाट गत वैशाख २५ गते सुनका गरगहना चोरी भयो । उनीहरूले प्रहरीलाई तत्काल खबर गरेनन् । ‘साँचो पनि केही भएको छैन, घरकै या नजिकैकाले लगेका होलान्, फिर्ता गर्छन्...

भलिबल खेलाडीले मासिक तलब पाउने

मकवानपुर । नेपाल भलिबल संघले नेपाली पुरुष तथा महिला भलिबल खेलाडीलाई मासिक तलब दिने घोषणा गरेको छ । वर्तमान राष्ट्रिय टोलीमा भएका समान १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले तलब पाएका छन् । संघले आज...