मोटरसाइकल दुर्घटनामा परि बागमतीका प्रविण बज्युको मृत्यु

बकैया दर्पण : सिन्धुली मदन भण्डारी राजमार्गमा मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको बागमती गाउँपालिका–४ का २२ वर्षीय प्रविण बजुको मृत्यु भएको छ । दुर्घटनामा परी बागमती गाउँपालिका–५ का २१ वर्षीय भेषबहादुर गोले गम्भीर घाइते छन् ।...

रौतहट पौराई गाउँपालिका वडा नम्बर–२का अक्कलेलाई बकैया खोलाले बगाएर बेपत्ता

बकैया दर्पण : मकवानपुरमा ससुराली जान लागेका एक युवकलाई बकैया खोलाले बगाएर बेपत्ता पारेको छ । रौतहट पौराई गाउँपालिका वडा नम्बर–२ घर भई हाल जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नम्बर–६ जसपाल स्थित फास्ट ट्याकमा काम गर्दै आएका २८ वर्षका अकले...

मकवानपुरको हटिया कठायत चोकमा मोटरसाइकल दुर्घटना दुई जान घाईते

बकैया दर्पण : हेटौंडाको हटियामा कुकुरले बाटोक्रस गर्दा मोटरसाइकलमा सवार दुइ जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोक स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल...

मकवानपुरमा मोटरसाइकलमाथि ढुङ्गा खस्दा दुई घाइते

बकैया दर्पण : हेटौँडा–काठमाठौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खसेर सवार मान्छेलाई लाग्दा दुईजना घाइते भएका छन । शुक्रबार बिहान कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी –८ च्यासुर खोलानजिक हेटौँडाबाट ठिङ्गन हुँदै काठमाडौँ जादै गरेको बा ६५...

हेटौँडाबाट स्याउ बोकेर काठमाडौँ आउँदै गरेको पिकअप गाडी दुर्घटना

बकैया दर्पण :  हेटौँडाबाट स्याउ लिइ काठमाडौँ आउँदै गरेको पिकअप गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ मकैबारीमा दुर्घटना भएको छ । दुर्घटनामा पिकअप गाडी चालक पर्सा वीरगन्ज महानगरपालिका –१६ इनवा बस्ने २७ बर्षिय लक्ष्मीप्रसाद यादव गाडीबाट हामफाल्दा सामान्य घाइते भएका...

गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

बकैया दर्पण : मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको...

बागमती प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा संविधान दिवस मनाउने तयारी

बकैया दर्पण : बागमती प्रदेश सरकारले संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ विविध कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेटौँडामा आयोजना गरेको छलफल कार्यक्रममा बागमती प्रदेशस्तरमा विविध कार्यक्रम गरी संविधान दिवस मनाउन तयारीमा...

हेटौंडामा एक प्रतिशतमा झ-यो विद्युत् चुहावट

बकैया दर्पण : हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ। विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१...

बागमती प्रदेशका बिनाविभागीय मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिने विषयले सत्तारुढ दलभित्र दरार

बकैया दर्पण : बागमती प्रदेशका बिनाविभागीय मन्त्री मदु कुमार श्रेष्ठलाई जिम्मेवारी दिने विषयले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच दरार पैदा भएको छ। गत साउन ९ गते कांग्रेसबाट नियुक्त भएका मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिन एमालेको भागमा परेको मन्त्रालय...

हेटौंडाको होटलको कोठामा युवतीको हत्या गरेको अभियोगमा युवक पक्राउ

बकैया दर्पण : एक साताअघि हेटौँडा उपमहानगरपालिका १० बसपार्कस्थित होटलको कोठामा एक युवतीको हत्या गरी फरार भएका एक युवकलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार...