चेपाङ समुदायले छोनाम पर्व मनाउँदै
मकवानपुर । आज चेपाङ समुदायले छोनाम अर्थात् न्वागी पर्व मनाउँदै छन् । छोनाम पर्व चेपाङ समुदायको प्रमुख धार्मिक पर्व हो । छोनाम पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरि नयाँ फलफूल...
मकवानपुरमा ४०० को हारहारीमा पुग्यो डेंगू संक्रमितको संख्या
मकवानपुर । मकवानपुरमा पछिल्लो समय डेंगू संक्रमितको संख्या बढ्दो छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ११ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ३ जना, बागमती गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका...
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी
मकवानपुर । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी हरि रिजालले ४ सय ७७ मत पाउनु भएको निर्वाचन समितिका...
भदौ २२ गते सार्वजनिक विदा दिने बागमती प्रदेश सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा...
कांग्रेस बागमतीका सचेतक काफ्लेले दिए पदबाट राजीनामा
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेश सभा सदस्य समेत रहेका काफ्लेले संसदीय दलका नेता बहदुर सिं लामालाई राजीनामा पत्र बुझाएका हुन् । राजिनामा पछि सामाजिक संजालमार्फत जानकारी...
ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की
मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् । बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर...
एमसीसी कार्यान्वयनसँगै हेटौंडामा जग्गा अधिग्रहण अघि बढ्यो, चार पालिकामा प्रक्रिया शुरु
मकवानपुर । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन सुरु भइसकेको छ। बुधवार अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ‘इन्ट्री इन्टु फोर्स’ (ईआइएफ) आदानप्रदान गरेपछि परियोजनाको कार्यान्वयन सुरु भएको हो। सम्झौताअनुसार अबको ५ वर्षमा (२०८४...
कोशी प्रदेशमा ‘बजेट ‘होलिडे’, अदालत जाने तयारीमा सरकार
मकवानपुर । कोशी प्रदेशमा सोमबारदेखि बजेट ‘होलिडे’ भएको छ। प्रदेश सरकार मातहतका कार्यालय र परियोजना आजदेखि बजेटविहीन भएसँगै प्रदेशमा बजेट होलिडे भएको हो। प्रदेशसभाबाट समयमै चालू आर्थिक वर्षको बजेट पारित नभएपछि गएराति १२ बजेदेखि कोशी प्रदेश सरकार मातहतका कार्यालयबाट...
कथा प्रतियोगितामा जनप्रिय माविकि राेजिना प्रथम
मकवानपुर । my village Learning village, Galli Glli र Pal network को सहकार्य तथा जनप्रिय मावि र दिव्यसेवा जनप्रिय बाल समुहको आयोजनामा निमावि स्तरिय कथा लेखन तथा बाचन प्रतियोगिता आज जनप्रिय माविको सभाहलमा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाका...
नगरस्तरीय चित्रकला प्रतियोगितामा गौतम प्रथम
मकवानपुर । बालबालिकाहरुको नगरस्तरीय चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ की बालिका बिपिका गौतम प्रथम भएकी छन् । शनिबार नगरस्तरीय बाल समूह संजाल, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको चित्रकला प्रतियोगितामा गौतम प्रथम भएकी हुन् । उनले १८ जनालाई उछिन्दै...










