ज्यामिरेखोलामा ३ करोड ११ लाख बढी लगानीमा निर्मित पुल उद्घाटन

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५, आमभन्ज्याङस्थित ज्यामिरेखोला वारपार गर्नका लागि निर्माण गरिएको पक्की पुल उद्घाटन् गरिएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले नव निर्मित पुलको शनिबार उद्घाटन गरे । गाउँपालिका, प्रदेश र संघीय सरकारले ३...

हेटौंडाका किसानलाई उपमहानगरपालिकाको पशुपंक्षी विकास कार्यक्रममार्फत एक करोड ४ लाख रुपिया लगानी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पशुपन्छी विकास कार्यक्रम अन्तरगत पशुपन्छीका क्षेत्रमा गएको आर्थिक वर्ष २०७७/७८ मा एक करोड ४ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । यस मध्यमा अधिकांश कार्यक्रम भने किसानलाई अनुदानका कार्यक्रम रहेका छन् । किसानका लागि...

भूमी समस्या समाधान आयोग खारेज नगर्न प्रधानमन्त्रीलाई हेटौंडाबाट ज्ञापनपत्र

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि अधिकारबाट बञ्चितहरुको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरले विभिन्न माग राख्दै ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् मञ्चले आफ्नो माग प्रधानमन्त्रीलाई पठाएको हो । देउवा सरकारले भूमि...

असारे विकासको परिपाटीमा सुधार गर्न खुलालको सुझाव

मकवानपुर । जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले असारे विकासको परिपाटीमा सुधार ल्याउन सुझाव दिएका छन् । चालु आर्थिक वर्षको चौमासिक अनुगमनका क्रममा आज (मंगलबार) जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अनुगमनका क्रममा प्रमुख खुलालले असारे विकासका कारण समयमै काम...

उपत्यका बाहिर कै पहिलो प्रहरी चौकी,७४ वर्ष देखि एउटै भवनमा प्रहरी

हेटौंडा: मकवानपुरको एउटा इलाका प्रहरी कार्यालय ७४ वर्षदेखि एउटै भवनमा सञ्चालनमा छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इलाका प्रहरी चित्लाङ उपत्यका बाहिर मुलुककै पहिलो प्रहरी एकाइ हो जुन सससससम्भवत् नेपालकै पुरानो प्रहरी भवनमा सञ्चालित छ । उपत्यका र तराई...

मार्टिनेजलाई अनुबन्धन गर्ने बार्सिलोनाको योजना

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना हाल अर्जेन्टिनाका स्टार खेलाडी मार्टिनेजलाई अनुबन्ध गर्ने योजनामा छ । बार्सिलोना हाल राम्रो अस्थामा भने छैन । स्टार खेलाडी लुइस स्वारेज र ओसमान डेम्बेलेविना लिग खेल खेलिरहेको बार्सिलोना हाल मार्टिन ब्राथवेतलाई अनुबन्धन गरेको हो...

आहा रारा गोल्डकपको तयारी पूरा

पोखरा । आयोजक सहारा क्लब पोखरा र ब्रिगेड ब्वाइजबीचको पहिलो खेलबाट अठारौँ संस्करणको आहा रारा गोल्डकप सुरुवात हुने भएको छ । गोल्डकपको सम्पूर्ण तयारी पनि भइसकेको आयोजकले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले सबै तयारी सकिएको जनाएको...

खेलाडीको प्रदर्शनप्रति दुईमत भए म मूर्ख ठहरिन्छु : क्लोप

एजेन्सी । लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले आफ्नो खेलाडीहरूको प्रदर्शनप्रति दुईमत भए आफू मूर्ख ठहरिने बताएका छन् । पछिल्लो दुई खेलमा लिभरपुलले भोग्नु परेका पराजयपछि उनी र खेलाडीप्रति प्रश्न उठेकाले उनले जवाफमा यस्तो प्रतिक्रिया दिएका हुन् । प्रिमियर लिग फुटबलको...