बागमती प्रदेशको बजेट बहुमतले पारित

मकवानपुर । बागमती प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकले बजेट बहुमतले पारित गरेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको असहमतिका बीच सत्तारुढ दलका बहुमत सदस्यहरुको समर्थनमा सरकारको विनियोजन विधेयक...

आफ्नो योजना नपरेपछि मन्त्री श्रेष्ठनै चकित भए

मकवानपुर । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बजेट प्रस्तुत गरेपछि आफू चकित भएको बताए छन् । आफ्नै मन्त्रालयको बजेट काटिएको बजेट किताब हेरेपछि मात्रै थाहा...

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

मकवानपुर । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ। प्रदेश सभाको दोस्रो अधिवेशनको १८ औँ बैठकले असार १ गते प्रस्तुत गरिएको बजेट बहुमतले पारित गरेको हो। प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको सभामुख...

आज सकिँदै कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्ने म्याद

मकवानपुर । कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसिमा बिहीबार सकिँदैछ । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले सभामुखलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको छ । विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार...

बाग्मती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

मकवानपुर । बाग्मती प्रदेश सभा बैठक बस्दै छ । प्रदेश सभा भवन, हेटौँडामा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरूले प्रतिपक्ष दलहरूले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरू...

बागमती प्रदेश मन्त्रीपरिषद् बैठक

मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक आज बसेको छ । बैठकले चार वटा निर्णय गरेको छ । बागमती प्रदेश सरकारले पहिलोपटक प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम डाक्टर चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई...

ट्रायलमा ७० प्रतिशत अंक प्रणाली लागू भएपछि पास हुने बढे साथै बिचौलियाहरु घटे

मकवानपुर । बागमती प्रदेशमा ट्रायलमा ७० प्रतिशत अंक प्रणाली लागू भएपछि पास हुने बढेका छन् । पास हुने बढेसंगै फेल भएकाहरुलाई पैसा लिएर पास गराउनेहरुको संख्या भने घट्दै गएको छ । जिल्ला जिल्लामा ट्रायल सेन्टर खुल्नु र सवारी साधनको...

नौं दिने रोबोटिक्स कार्यशाला हेटौंडामा

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ९ दिने राबोटिक्स र अटोमेसनसम्बन्धी प्रशिक्षार्थी प्रशिक्षक कार्यशाला सुरु गरिएको छ । एस्ट्रोनोभा फाउण्डेसन नेपालले विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी सोमबारबाट उक्त प्रशिक्षक कार्यशालाको सुरु गरेको हो । असार २६ गतेसम्म संचालन हुने...

बागमती प्रदेश सभा बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक अपराह्न ३ बजे प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो । बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सार्वजनिक गरेको विनियोजित बजेटमाथि छलफल...

कोशीमा नयाँ सरकार गठनको लागि आह्वान

मकवानपुर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले ५ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । उहाँले संविधानको धारा १६८ (२) अनुसार दुई...