सरकारका २४ मन्त्रीको आगामी चुनावमा कसलाई कति सहज/असहज ?

मकवानपुर । प्रतिनिधिसभा चुनावको मिति घोषणा भएपछि सरकारका मन्त्रीहरूको ध्यान सिंहदरबारभन्दा निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेको छ । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय भइसकेको छ । गठबन्धनले कार्यदल बनाएर सीट बाँडफाँडको गृहकार्य थालेका छन् । गठबन्धनको बैठक...

अबको युग हाइड्रोजन ऊर्जा

सन् १७७६ मा बेलायती वैज्ञानिक हेनेरी केभेन्डिसले सबैभन्दा हलुका, गन्धरहित, रंगरहित र अति प्रज्वलनशील गुण भएको तत्त्व पत्ता लगाए । सन् १७८३ मा फ्रान्सेली वैज्ञानिक लाभोइसेरले उक्त तत्त्वलाई ‘हाइड्रोजन ग्याँस’ को नाम दिए । यो ग्याँस स्वतन्त्र रूपमा पाइँदैन...

नागरिकता विधेयकमा राष्ट्रपतिको मुख्य सन्देश र सवाल

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासँगै विभिन्न क्षेत्रबाट उठेका प्रश्न र सुझावलाई ख्याल गर्न संसद्लाई सन्देश पठाउनुभएको छ । नागरिकता कानुन बनाउँदा ऐतिहासिक पक्षहरूको समग्र अध्ययन आवश्यक रहेकोमा राष्ट्रपतिले जोड दिनुभएको छ । नागरिकता सम्बन्धी कानुनी अभ्यास...

संसद्‌बाट पारित भयो ‘यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९’

मकवानपुर । यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ संघीय संसद्‍बाट सर्वसम्मतिले पारित भएको छ । सोमबारको बैठकमा सभामुखले ‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुखले...

त्यो कहाली लाग्दो शुक्रबार : जहाँ राजा बीरेन्द्रको बंश सकियो

मकवानपुर । तत्कालीन राजा श्री ५ बीरेन्द्रको बंशनाश हुने गरी भएको नारायणहिटी दरवार हत्याकाण्डको आज २१ वर्ष पुगेको छ । २०५८ जेठ १९ मा राजा बीरेन्द्रको वंशनाश हुनेगरी नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । बीरेन्द्रको बंशनाश हुनेगरी भएको त्यो...

संघीयताको विकल्प संघीयता

थोरै जनसंख्या र सानो भूगोल भएको देशमा सात–सातवटा प्रदेश किन चाहियो ? संघीयता नेपालका लागि खर्चिलो भयो, धेरै सांसद र मन्त्रीहरू किन पाल्नुपर्‍यो ? यस्ता प्रश्नहरू अहिले पनि संघीयतासँग जोडेर उठ्ने गरेका छन् । विशेषगरी नेपालको प्रजातान्त्रिक र गणतान्त्रिकलगायतका परिवर्तनकामी आन्दोलनमा खासै...

समावेशीकरणका अवरोध

लोकतन्त्र लोकसम्मतिमा चल्ने व्यवस्था हो । यस व्यवस्थाको सबभन्दा जटिलता भनेकै बहुमतको शासनमा असर नपर्ने गरी अल्पसंख्यकको अधिकारको रक्षा गर्नु हो । लोकतन्त्रमा बहुमतको शासन र अल्पमतको अधिकार सैद्धान्तिक रूपमा स्वीकारिएको छ । तर, मतदानको ज्यादतीले बहुमतको आडम्बरलाई बढाउँछ र अल्पमतलाई उपेक्षा...

पालिकाको गाउँसभाका विषयमा मिडियामा आएका कुरा र वास्तविकता

हाम्रो कैलाश गाउँपालिकाले गत असार १० गते गाउँसभा सम्पन्न गरी नयाँ बजेट पारित गरिसकेका छौं । तर यसका विषयमा मिडियाहरुमा विभिन्न प्रकारका खबरहरु प्रकाशन तथा प्रशारणमा आएको पाइयो । कसले के भनेर आरोप लगाउँछन् त्यसबारे म अनभिज्ञ छु ।...

नयाँ वर्षसंगै पालिका सन्चारको यात्रारम्भ

वैशाख १ नयाँ वर्षको सुभारम्भ दिन । एउटा साल बिदा गरी अर्को साल सुभारम्भको पहिलो दिनलाई नेपालीले हर्षोल्लाका साथ लिन्छन् । यो हर्षको दिन नेपाली सन्चारमाध्यममा अर्को हर्ष, खुशी थप्न हामी आएका छौं-पालिकासन्चार डटकम । पालिका सन्चार प्रा.लि.को प्रकाशनमा...

स्थानीय तहलाई ८ टिप्स : विपदको जोखिम कसरी घटाउने ?

के तपाईंलाई थाहा छ ? नेपालमा बर्षेनी करिब २ हजार २४१ बटा विपदका घटना हुन्छन् । ती घटनाबाट ५४१ मानिसले ज्यान गुमाउँछन् । १ हजार जना घाइते हुन्छन् । ३ हजार ५३४ घरहरु पूर्णरुपले क्षति हुन्छन् । ५ हजार...