बागमती प्रदेशसभा बैठक : विभिन्न ५ वटा अध्यादेश प्रस्तुत

मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बसेको छ । अपराह्न बसेको प्रदेशसभा बैठकमा विभिन्न ५ वटा अध्यादेश प्रस्तुत गरिएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको तर्फबाट आन्तरिक मामिला तथा काकूमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको...

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ मा गर्न आयोगको प्रस्ताव

मकवानपुर । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको एक रिक्त पदमा आगामी माघ २५ गते निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यो...

पुस २९ गते बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन यही पुस २९ गते हुने भएको छ । प्रदेशसभाको आज बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको लागि समय घोषणा गरेको हो । बैठकमा ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले...

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ...

आज सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक बस्दै

मकवानपुर । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज बस्दैछ । प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । उनका अनुसार, प्रदेशसभा नियमावली अनुसार ज्येष्ठ सदस्य रावलले सभामुखको हैसियतमा अध्यक्षता...

लुम्बिनी प्रदेश संसदीय दलको नेतामा नेपाली कांग्रेसका डिल्ली चौधरी चयन

मकवानपुर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन् । आइतबार बिहान चौधरीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए । दाङ क्षेत्र नम्वर ३ (१)...

तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

मकवानपुर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालयका प्रमुख एवम् कर्मचारीहरूलाई राजस्व संहलनकोृ...

गृहमन्त्री लामिछानेद्वारा सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक आह्वान

मकवानपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षा स्थितिको जानकारी लिन सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको भर्चुअल बैठक आह्वान गरेका छन् । बैठक आज बिहान ९ बजे बस्ने गरी बोलाइएको गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए...

प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गर्नुभएकाे छ । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गर्नुभएकाे हाे । शुरुमा विमानस्थलबाट आन्तरिक उडान मात्र हुने बताइएको छ । यान्त्रिक...

जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भनेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख...