प्रतिनिधि सभाको उपसभामुख पदका लागि निर्वाचन आज

मकवानपुर । प्रतिनिधि सभाको उपसभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय संसद् सचिवालयका...

प्रधानमन्त्रीले जनमतसँग थप एक मन्त्रालय दिन आइतबारसम्मको समय

मकवानपुर । सरकारसँग असन्तुष्ट रहेको सीके राउत नेतृत्वको जनमत पार्टीसँग प्रधानमन्त्री प्रचण्डले आइतबारसम्मको समय मागेका छन् । उद्योग मन्त्रालयमा सहमति भएर पछि खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग असन्तुष्ट छ । सुरुमा विना विभागीय मन्त्री रहेका सो...

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा दुई धार : अशोक ओलीतिर उपेन्द्र माधवतिर

मकवानपुर । अहिले जनता समाजवादी पार्टी नेपाल (जसपा) मा दुई धार प्रष्ट रुपमा देखिएको छ । वर्ष दिन पहिले मात्र उपेन्द्र यादव र महन्थ ठाकुरबीच आन्तरिक विवाद हुँदा जसपा विभाजन भई लोसपा भएको थियो । त्यसपछि उपेन्द्र यादव र...

मन्त्रीहरूले पाए जिम्मेवारी

मकवानपुर । सरकार गठन भएको १२ दिनपछि प्रदेश १ का ६ जना मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले १३ बाट झार्दै ९ वटा मन्त्रालय कायम गरेसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ६ मन्त्रीहरुको कार्यविभाजन गरेका हुन् । एमालेका...

प्रतिनिधिसभा उपसभामुखमा कांग्रेस नेतृ यादवको पनि उम्मेदवारी

मकवानपुर । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसले पनि उम्मेदवार उठाएको छ। कांग्रेसको तर्फबाट मुक्ताकुमारी यादवले उम्मेदवार दर्ता गरेकी हुन्। शुक्रबार संसद्‌ भवनमा पुगेर यादवले उम्मेदवारी दर्ता गरेकी हुन्। यादवको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका...

भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको अध्यक्ष ओलीको भनाई

मकवानपुर । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताउनुभएको छ । उहाँले राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य...

मुक्ता यादवलाई कांग्रेसले उपसभामुख पदको उम्मेदवार बनाउने

मकवानपुर । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उममेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरूको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले...

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानाको उम्मेदवारी दर्ता

मकवानपुर । प्रतिनिभिसभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानाले उम्मेदवारी दर्ता गरेकी छिन। शुक्रबार संघीय संसद् सचिवालमा उनले मनोनयन दर्ता गरेकी हुन्। उनलाई सत्तारूढ गठबन्धनको समर्थन रहेको छ। उनलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा...

सभामुख घिमिरेले लिए शपथ

मकवानपुर । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिनु भएको छ । शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनुभएको हो । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,...

उपसभामुखको उम्मेदवारमा इन्दिरा रानामागर बनाउने रास्वपाको निर्णय

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानामगरलाई उपसभामुख उम्मेदवार बनाउने भएको छ। शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा उपसभामुख परेको छ। निर्वाचित हुने...