पाठ्यपुस्तक समयमै पु¥याउन सरकारको तत्कालीन र दीर्घकालीन योजना

मकवानपुर । विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने वर्षौँदेखिको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजना कार्यान्वयन गर्ने भएको छ । आगामी तीन महिना भित्रमा नयाँ शैक्षिक सत्रका लागि तत्काल पाठ्यपुस्तक पु¥याउने काम भइरहेको र अर्को वर्षदेखि समयमै पुग्ने गरी...

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

मकवानपुर । सङ्घीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ । दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी राष्ट्रिय सभाको बैठक बोलाइएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो...

मीनबहादुर श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा

मकवानपुर । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । उपाध्यक्षमा नवनियुक्त श्रेष्ठले सोमबार प्रधानमन्त्री दाहालबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पद तथा गोपनीयताको शपथ पनि गर्नु...

हरिवोल गजुरेल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त हुनु भएको छ । प्रधानमन्त्री दाहालले गजुरेललाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्नु भएको हो । सिन्धुलीका स्थायी वासिन्दा गजुरेल माओवादी केन्द्रका उपमहासचिव...

आज राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

मकवानपुर । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज काठमाडौंमा बस्दैछ । निर्वाचन र मुलुकको पछिल्लो राजनितीको समिक्षा, भाबी बैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा बैठक केन्द्रीत हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । भोलिसम्म संचालन हुने बैठकमा...

शेरबहादुर देउवाले बोलाए पदाधिकारीहरूको बैठक

मकवानपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । नेताहरूले...

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

मकवानपुर । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बैठक यही माघ १२ गते केन्द्रीय कार्यायलमा बस्ने गरी बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यले जानकारी दिए । चुनावयता पहिलो पटक बस्न लागेको स्थायी समिति बैठकका...

प्रधानमन्त्री: ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताएका छन् । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिँदै प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जाति-जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा,...

उपसभामुख पदमा इन्दिरा राना निर्वाचित

मकवानपुर । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भएको निर्वाचनबाट राना उपसभामुख पदमा निर्वाचित भएकी हुन् । बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको...

श्रीकान्त बराल गण्डकीको मुख्य न्यायाधिवक्तामा नियुक्त

मकवानपुर । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार पद तथा गोपनीयताको शपथ गराएका छन् । यसअघि गण्डकी प्रदेश सरकारको...