बकैया एथलेटिक्स संघ द्वारा :दौड प्रतियोगिता हुने

बकैया दर्पण।बकैया एथलेटिक्स संघको आयोजनामा एथलेटिक्स बिधाको दौड प्रतियोगिता हुने भएको छ । यहि फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारी दौड प्रतियोगिता गर्न लागिएको एथलेटिक्स संघ बकैयाका अध्यक्ष राजकुमार तिमल्सिनाले बकैया दर्पणलाई जनाकारी दिनु भएको हो । उक्त...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

बकैया दर्पण । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले  राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ...

बागमती गोल्डकपः नव जनजागृती हराउँदै एनआरटी सेमिफाइनल प्रवेश

बकैया दर्पण । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत न्युरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई १–०...

बागमती गोल्डकपः आज एनआरटी र नव जनजागृती भिड्दै

बकैया दर्पान। मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने पहिलो क्वाटरफाइनल खेलमा न्युरोड टिम (एनआरटी) र सिमराको नव जनजागृती युवाबीच प्रतिस्पर्धा...

हिमालयन शेर्पालाई हराउँदै आयोजक बागमतीको विजयी सुरुवात

बकैया दर्पण । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आयोजकले विजयी सुरुवात गरेको छ । बुधबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले...

बागमती गोल्डकप: आज आयोजक बागमती र हिमालयन शेर्पा भिड्दै

बकैया दर्पण।  पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार एक खेल हुँदैछ । बागमती-८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा आयोजक बागमती खेलकुद विकास समिती र ए डिभिजन क्लब हिमालयन शेर्पा...

सरस्वती पूजाको उत्तम योग

बकैया दर्पण । वसन्त पञ्चमी माता सरस्वतीको विशेष उपासना गर्ने महत्त्वपूर्ण पर्व हो । माघ शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने उक्त पर्व विशेषगरी विद्याकी देवीका रूपमा पुजिने सरस्वतीको साधना गर्नका लागि अति नै पवित्र दिनका रूपमा रहेको छ । यस...

बागमती गोल्डकप: मछिन्द्रको विजयी सुरुवात

बकैया दर्पण: पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा आज मंगलबारदेखि छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा मछिन्द्र क्लबले विजयी सुरुवात गरेको छ ।...

मकवानपुर गोल्ड कपको उपाधि एपीएफलाई

छैटौँ संस्करणको मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।   हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा शनिवार भएको फाइनलमा न्यूरोड टिम (एनआरटी) लाई सडनडेथमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । निर्धारित समय...

प्रथम ल्होछार8A साईड फुटबल प्रतियोगिताको उपाधी करौंजे युवा क्लब बागमती १ लाई

बकैया दर्पण।जारी प्रथम ल्होछार 8A साईड फुटबल प्रतियोगिता आज भएको फाईनल खेल सङै करौंजे युवा क्लबले उपाधी हासिल गरेको हो । नाङसाल युवा क्लबको आयोजना र बागमती गाउँपालिका वडा नं ३ मुख्य प्रायोजनमा नव निर्मित सहिद स्मृति खेल मैदान...