प्रतिफल आउने गरी कार्यसम्पादन गर्न स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन

बकैया दर्पण । बागमती प्रदेश सरकारका नव नियुक्त स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गर्दा नतिजा मुलक प्रतिफल आउने गरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनु भएको छ। मंगलबार राती अबेर नवनियुक्त स्वास्थ्य मन्त्रीका रुपमा...

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

बकैया दर्पण। कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् । संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् । यसअघि...

बकैया ८ को नेपाल घेदुङ द्वरा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

बकैया दर्पण। मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता बकैया गाउँपालिका वडा नम्बर ८ को नेपाल तामाङ घेदुङको आयोजनामा यही मिति २०८१ साल बैशाख १३,१४ र १५ हुने भएको हो । प्रतियोगिता बकैया...

बागमतीमा मन्त्रिपरिषद विस्तार : १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त

बकैया दर्पण । बागमती प्रदेशमा एकै दिन दुई पटक मन्त्री परिषद् विस्तार गरी मन्त्री मण्डल गठनलाई पूर्णता दिइएको छ। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) बाट चार जना मन्त्री थपिएका हुन्। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश...

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले गरे आक्रोश

बकैया दर्पण । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने दिन प्रदेशसभा सदस्य तथा संसादहरुको फोन नम्बरसहितको डायरी बाँडेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आक्रोश व्यक्त गरेको छ । डायरीमा राप्रपा पार्टीबाट प्रदेशसभा सदस्य बनेका राजेन्द्र प्रजापतिको नम्बर गल्ती पाइएपछि बागमती प्रदेश...

कर्णालीमा राजीनामा नदिने मुख्यमन्त्रीको अडान, भोलि विश्वासको मत लिने

बकैया दर्पण । माओवादीको कर्णाली प्रदेश संसदीय दलले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने निर्णय गरेको छ । माओवादी नेता तथा कर्णाली सरकारका प्रवक्ता...

उपेन्द्र यादव भन्छन्- यो तमासाबाट समाजवादमा पुगिँदैन, संविधान संशोधन गरौं

बकैया दर्पण । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रस्ताव गरेका छन्। उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अहिले संविधानमा संविधान उन्मुख लेखे पनि शासकिय स्वरुप र निर्वाचन प्रणाली नफेरेसम्म...

मकवानपुरमा आमा हत्या प्रकरणः आरोपी छोरालाई दश दिन म्याद थप

बकैया दर्पण। आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छोरा २६ वर्षीय मिलन गमाललाई ज्यान सम्बन्धी कसूरमा मकवानपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान थालिएको छ । गमाललाई आफ्नै आमालाई घाँटी थिची हत्या गरेको आरोपमा...

मकवानपुरमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ

बकैया दर्पण। मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । घरायसी विवादको कारण स्थानीय ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको...

कास्की जीप दुर्घटना : दुईको मृत्यु

बकैया दर्पण । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेमा भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका-२३ का ५५ वर्षीय लक्ष्मण सुनार र सोही स्थानका ५२ वर्षीय जयराम सुनारको...