संसदीय समिति सभापतिमा भागबण्डा
बकैया दर्पण । बागमती प्रदेश सभा अन्तर्गत रहेका विषयगत समितिको सभापतिको भागबण्डा गरेर मिलाइएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको प्रदेशसभा सचिवालयमा शुक्रबार बसेको बैठकले भागबण्डा गर्ने गरी सहमति जुटाएको हो । नेपाली कांग्रेसले दुई, नेकपा एमाले, नेकपा माओवादी केन्द्र...
देशभर गर्मी बढेको बढ्यै, तापक्रम ४० डिग्रीभन्दा माथि
बकैया दर्पण । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका...
राष्ट्र बैंकको लचिलो मौद्रिक नीति, घर कर्जाको अनुपात सीमा पनि बढ्यो
काठमाडौँ : नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद र सवारी कर्जामा लचिलो नीति लिएको छ। राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जा र असल कर्जाको जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक शेयर बिक्रीमा...
संसद् भवनअगाडि नेविसंघको प्रदर्शन : एक दर्जन प्रदर्शनकारी पक्राउ
बकैया दर्पण : गृहमन्त्री कोराजीनामा माग्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन गरेको छ। प्रर्दशनको क्रममा करिब एक दर्जन प्रर्दशनकारी पक्राउ परेका छन्। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति बनाउनुपर्ने माग गर्दै लगातार सदनमा अवरोध गर्दै आएको छ। कांग्रेसले...
सत्तारूढ र प्रमुख प्रतिपक्षी छुट्टाछुट्टै छलफलमा, संसद् बस्न ढिलाइ
बकैया दर्पण : सरकार पेलेर अघि बढ्न खोजेपछि आक्रोशित बनेक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अन्य विपक्षी दलहरूसँगको छलफलमा जुटेको छ। बिहान संसदीय दलको बैठक बसेर सभामुख देवराज घिमिरेको भूमिकामाथि नै प्रश्न उठाएको कांग्रेसले अहिले संसद् भवन परिसरमै अन्य विपक्षी...
कांग्रेस संसदीय दलको बैठक बस्दै
बकैया दर्पण। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले राससलाई जानकारी दिनुभयो । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा...
बनेपालीले हरेक वर्ष पर्वकै रूपमा मनाउने ‘चण्डेश्वरी जात्रा’ सुरु
बकैया दर्पण । बनेपालीले हरेक वर्ष पर्वकै रूपमा मनाउने ‘चण्डेश्वरी जात्रा’ को औपचारिक विधि बिहीबारदेखि सुरु भएको छ । चण्डेश्वरी जात्रासँग सम्बन्धित केही रोचक प्रसङ्गसमेत जोडिएका छन् । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन (बुद्ध जयन्ती) विशेष रूपमा मनाइने...
दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
बकैया दर्पण : देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ। विभागले...
गुल्मीको रिडीमा बस दुर्घटना हुँदा १३ जना घाइते एकको अवस्था गम्भीर
बकैया दर्पण : गुल्मीको रिडीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। बिहीबार पोखराबाट तम्घासतर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस बेलुका करिब ५ बजेको समयमा रुरुक्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास सडक खण्डमा दुर्घटना भएको हो। जिल्ला...
स्वास्थ्यतर्फ आगामी आवमा सकारको नीति : नयाँ कार्यक्रमभन्दा पुरानैलाई निरन्तरता
बकैया दर्पण : सरकारले भर्खरै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यका केही पुराना तथा केही नयाँ कार्यक्रम समेटिएका छन्। नीति तथा कार्यक्रमको सुरुमै आधारभूत अस्पतालको निर्माण, औषधि र खोपलाई प्राथमिकता दिइएको...










