सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते
बकैया दर्पण : मुगुस्थित रारा विमानस्थलमा चालू अवस्थामा रहेको विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते भएका छन्। बिहिवार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम सक्त...
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बकैया दर्पण : ललितपुरको ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गएराति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए। ३२ वर्षीय यादव सिराहा बरियापट्टि...
आज २५६८औं बुद्ध जयन्ती
बकैया दर्पण : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती , आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व...
अब गृहमन्त्री लामिछानेविरुद्ध पनि मुद्दा चल्ने, रिट दर्ता गर्न सर्वोच्चको आदेश
बकैया दर्पण : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले अदालत प्रशासनलाई आदेश दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको प्रकरणमा कुनै उजुरी नपरेको भन्दै पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध...
बन्द श्रीराम चिनी मिलको समस्या सुल्झाउन बन्यो कार्यदल
बकैया दर्पण : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि आज महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहनुभएका सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा भएको...
सिरोहिया पक्राउको वरोधमा नाराबाजी गर्दै नेविसंघ
बकैया दर्पण: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई पक्राउको विरोधमा काँग्रेसको विद्यार्थी संगठन नेविसंघले धनुषा अदालतअगाडि नाराबाजी सहित प्रदर्शन गरेको छ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा लगिएको छ। पक्राउको विरोधमा नागरिक समाज धनुषाको...
रवि लामिछानेको बैंकमा १ लाख १० हजार, अधिकांश सम्पत्ति श्रीमतीको नाममा
बकैया दर्पण : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बैंकमा जम्मा १ लाख १० हजार रकम रहेको सार्वजनिक भएको छ। सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दै लामिछानेले आफ्नो नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको र उक्त जग्गा...
बकैया रिर्भर साईड युवा क्लवद्वारा (Open 7A side football)प्रतियोगिताको चौथो दिन : ४ खेल हुने
बकैया दर्पण : जारी बकैया रिभर साईड युवा क्लबको आयोजनमा सन्चानलन भैईरहेको( Open 7A side football ) प्रतियोगितामा आज ४ खेल हुनेछन । आज हुने खेलमा पहिलो खेल ताम्सालिङ युवा समाज बकैया – ८ संग FC हात्तिसुडे युवा क्लब...
मिनी बस दुर्घटनामा दुई जनाको मृत्यु
बकैया दर्पण : सुर्खेतमा भएको मिनी बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिकाको भुकाँहबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको प्रदेश ०२-००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका दुबै जनाको सनाखत हुन...
प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिँदै, कांग्रेसले अवरोध गर्ने
बकैया दर्पण : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिने भएका छन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत...









