कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । यही चैत्र ५ गते मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले आजका लागि कार्यसम्पादन समिति बैठक तय गरेको थियो। बैठक पार्टी...
बागमती-३ निवासी विकलाई आरण सामग्री वितरण
बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिका-३, सुख्खा निवासी हिमाल विकलाई आरण सामग्री वितरण गरिएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष सर्केस घलान, प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, पालिकाका सामाजिक विकास संयोजक एवम् बागमती-३ का वडाध्यक्ष कमान सिं पाख्रिन लगायतका टोलीले...
आईपीएल क्रिकेटको १८औं संस्करण आजदेखि
बकैया दर्पण : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण शनिबार शुरु हुँदैछ। सिजनको पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स केकेआरले रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन खेल कोलकाताको ईडेन गार्डेन्स स्टेडियममा नेपाली समयअनुसार राति पौने ८...
कानुनका लुपहोलको गतल प्रयोग गरी सदस्यको बचत दुरुपयोग भयो
बकैया दर्पण : बागमती प्रदेशका मुख्य मन्त्री बादुरसिहं लामाले सहकारी मार्फत पूँजी निर्माण भएको र यसलाई अर्थतन्त्रको विकासमा लगाउनुपर्ने बताएका छन् । बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको प्रमुख अथितिको रुपमा बोल्दै उनले सहकारी...
मकवानपुरमा २८ वटा परीक्षा केन्द्रबाट ७ हजार बिद्यार्थीले एसईईको परीक्षा दिदै, कारागारका ६ कैदीबन्दी सहभागि
बकैया दर्पण : आज देखि सुरु हुने एसईई परीक्षामा मकवानपुरबाट ७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ प्राविधिक र साधारण गरी ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले परीक्षा दिँदै छन् । यस वर्ष ग्रेडवृद्धिका लागि साधारणतर्फ...
सहकारीको रकम हिनामिना गर्ने र ऋण नतिर्नेको सम्पत्ति सरकारको नियन्त्रणमा’
बकैया दर्पण : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीको सम्पत्ति सरकारले नियन्त्रणमा लिएर छानबिन शुरु गरेको बताएका छन्। सोमवार प्रतिनिधिसभामा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१ माथि भएको छलफलमा सांसदहरुले राखेको सुझावका विषयमा जवाफ...
लागुऔषध खैरो हेरोइनसहित हेटौंडाबाट २ जना पक्राउ
बकैया दर्पण : मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय कुम बहादुर आले र भरतपुरकै वडा नम्बर ४ का ३२ वर्षीय दीपक परियार रहेको जिल्ला प्रहरी कार्यालय...
एसईई परीक्षा-२०८१: बकैयामा २ परीक्षा केन्द्रबाट ६२५ जनाले परिक्षा दिदै
बकैया दर्पाण : मकवानपुरको बकैया गाउँपालिकामा एसईई परीक्षा-२०८१ का लागि २ वटा परीक्षा केन्द्र तोकिएको छ। शिक्षा विकास तथा समन्वय इकाई, मकवानपुरले एसईई परिक्षाका लागि बकैयामा वडा नम्बर ३, हात्तीसुंडेस्थित बुद्ध मावि र वडा नम्बर ४, छतिवनस्थित महेन्द्र माविमा...
प्रचण्डको फोटो पोल्ने राप्रपाका नेता पक्राउ
बकैया दर्पण : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो पोलेर जलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा सङ्गठनका नेता निराजन बम छन्। बमलाई प्रहरीले चितवनको भरतपुर विमानस्थलबाट पक्राउ गरेको बताइएको...
लोकतन्त्र एउटा हाइवे हो, यसमा ब्याक गेयर लाग्दैन : प्रधानमन्त्री
बकैया दर्पण : प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न समय लाग्ने बताएका छन्। आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले योजनाहीन धैर्यता...









