प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै हुनुहुन्छ । मध्यान्ह नेपाल वायु सेवा निगमको उडानबाट उहाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । गत असारमा प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।...

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय

मकवानपुर । आगामी पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निधो भएको नेकपा(माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने तयारी सुरु गरिएको छ । पार्टीको आज मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी राष्ट्रिय सम्मेलन गर्ने स्थान तोकेको हो । यस्तै,...

हेटौंडाको रातोमाटेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा १५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई...

मन्त्री खतिवडा गृहजिल्लामा विभिन्न कार्यक्रममा दिनभर व्यस्त

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आज सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई बने । मन्त्री बनेपछि गृहजिल्ला आइपुगेका खतिवडाले आज (सोमबार) मात्रै मकवानपुरमा सात वटा विभिन्न कार्यक्रममा सहभागी बनेका हुन् । एकीकृत समाजवादी मकवानपुरले आयोजना...

बागमतीमा नयाँ सरकार गठनका लागि गठबन्धनको अन्तिम तयारी

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य २७ भदौबाट अल्पमतमा छिन् । एकल बहुमत रहेको एमाले विभाजन भई बनेको नेकपा ‘एकीकृत समाजवादी’मा प्रदेशसभाका १३ सांसदले सनाखत गरेपछि शाक्यले अल्पमतको सरकार चलाइरहेकी हुन् । अब शाक्यले सरकार टिकाउन प्रदेशसभाबाट विश्वासको...

थाहानगरका सूचना अधिकारी भूजेल सम्मानित

मकवानपुर । मकवानपुरको थाहानगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल सम्मानित भएका छन् । राष्ट्रिय सूचना आयोगले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा भुजेल सम्मानित भएका हुन् । काठमाडौंमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा आयोगका अध्यक्ष महेन्द्रमान...

 माधव नेपाल भोलि हेटौंडा आउदै

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि शनिबार हेटौंडा आउनु हुने भएको छ । एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा लगायत कार्यक्रममा सम्बोधन गर्नका लागि नेता नेपाल हेटौंडामा आउनु हुने भएको हो...

मकवानपुरलाई ५० हजार डोज खोप ल्याउन बानियाको पहल

मकवानपुर । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मकवानपुर जिल्लाका लागि ५० हजार डोज कोरोना विरुद्घको खोप दिने प्रतिबद्दता गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पार्टी मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको अगुवाईमा मन्त्रालयमा आज (सोमबार) पुगेको टोलीलाई...

कांंग्रेस महाधिवेशन : अर्काको समाप्तीमा आफ्नो उन्नती नखोजौँ

साउन १२ देखि तय भएको नेपाली कांग्रेसको महाधिवेशनको चहलपहल केन्द्र देखि पार्टीको तल्लो तह वडा ईकाई सम्मै ब्याप्त भैसकेको छ। वडा तहबाट प्रतिनिधि चयन भएर जिल्ला नेतृत्व हाँक्ने प्रयासमा जिल्ला नेताहरुको रेस बढ्न थालिसकेको छ। कांग्रेसको महाधिवेशनले जिल्लाको कांग्रेस...

पालिकाको गाउँसभाका विषयमा मिडियामा आएका कुरा र वास्तविकता

हाम्रो कैलाश गाउँपालिकाले गत असार १० गते गाउँसभा सम्पन्न गरी नयाँ बजेट पारित गरिसकेका छौं । तर यसका विषयमा मिडियाहरुमा विभिन्न प्रकारका खबरहरु प्रकाशन तथा प्रशारणमा आएको पाइयो । कसले के भनेर आरोप लगाउँछन् त्यसबारे म अनभिज्ञ छु ।...