कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयरकाे उम्मेदवार

लामो समयसम्म महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम टुग्गो लगाउन नसकेको नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । महाधिवेशन प्रतिनिधि सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुनुहुन्छ । नेविसंघ, महिला संघ हुँदै...

मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि आज (साेमबार) पनि उम्मेदवारी दर्ता हुँदैछ । प्रमुख राजनीतिक दलहरुले महानगरपालिका र उपमहानगरपालिकामा साेमबार मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मुख्य शहर तथा...

गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै

मकवानपुर । वैशाख ३० गते हुने स्थानीय चुनावको लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयास स्वरुप पाँच दलका अध्यक्षहरुकाे आज (सोमबार) बैठक बस्ने भएकाे छ । पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने प्रयास हुन लागेको हो...

माओवादी र एकीकृत समाजवादीको महानगर र उपमहानगरका उम्मेदवार टुंगियो

काठमाडौं । सत्तारुढ गठबन्धनका घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको लागि महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा सहभागी माओवादी केन्द्रले महानगरमा मेयर र उपमेयर १/१ जनासहित उपमहानगरमा मेयर...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज आइतबार बस्दैछ । बैठक आज दिउँसो ३ बजेका लागि डाकिएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुमा भने मनोनयनको दिनसम्म पनि किचलो समाधान हुन सकेको छैन । पाँच दलका...

कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै

मकवानपुर । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो...

स्थानीय तह निर्वाचनमा गठबन्धनले गर्दा कांग्रेसमा कलह, देशैभर राजीनामादेखि तालाबन्दीसम्म

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानीय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् । ३० वैशाखमा हुन गइरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै...

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच बालुवाटारमा भेटवार्ता

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ । शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो । देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी...

एमाले सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरपालिकाका उम्मेदवारबारे निर्णय लिने

मकवानपुर । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएकाे छ । बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो । बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाकाे उम्मेदवारबारे निर्णय गरिने प्रचार विभागका...

कांग्रेस अलच्छिनजति बोकेर हिँडेको केपी ओलीको टिप्पणी

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गर्नुभएको छ । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो, कांग्रेस अलच्छिनजति बोकेर...