ओलीले गरे सांसदलाई बिदाइ

बकैया दर्पण संवाददाता
३१ भाद्र २०७९, शुक्रबार १४:३९

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गर्नुभएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकलाइ अध्यक्ष केपी शर्मा ओलीले संसद्को यस अवधिको समीक्षालगायत सम्बोधन गर्नु भएको थियो।

संसदीय दलका नेतासमेत ओलीले संसदहरुलाई एमालेका संसद्लाई धन्यवाद दिनुका साथै आगामी निर्वाचनको तयारीका लागि जिल्ला र क्षेत्रमा केन्द्रित हुने निर्देशन दिनुभएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*