१३० स्थानको परिणाम आइसक्यो: निर्वाचन आयोग

मकवानपुर । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १३ हजारभन्दा बढी उम्मेदवार निवाचित भएको निर्वाचन आयोगले जनाएको छ। सोमबार निर्वाचन आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो ३ः३० बजेसम्ममा १३ हजार ५ सय...

काठमाडौंमा बालेनको अग्रता कायमै, ७५३४ मत प्राप्त

मकवानपुर । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्वतन्त्र उमेदवार बालेन शाहले ७५३४ मत प्राप्त गर्नुभएको छ । १८ हजार मत गणना हुँदा बालेन शाहले ७५३४ मत प्राप्त गरेर अग्रता कायमै गर्नुभएको छ । यसैगरी, एमालेका केशव स्थापितको ३९८२ मत...

बकैयामा अध्यक्ष पदमा गठबन्धनका लामीछानेको अग्रता कायम

मकवानपुर । बकैया गाउँपालिकामा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार धर्म लामीछानेले अहिलेसम्म अग्रता कायम राखेका छन् । हालसम्म ६ वटा वडाहरुको मत परिणाम सार्वजनिक हुदा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सरला बोलखेलाई पछि पार्दै अगाडि बढेका हुन् । बकैयाका १,...

अहिलेसम्म एमाले,कांग्रेस र माओवादी कति पालिकामा विजयी भए त ?

मकवानपुर । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ८० वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । घोषित परिणाममा ३० स्थानीय तह जितेर नेकपा एमाले पहिलो नम्बरमा रहेको छ । कांग्रेसले २७ वटा स्थानीय तहमा जित हात पार्दा नेकपा...

काठमाडौंको मेयरमा बालेनलाई करिब २५ सय मतको अग्रता

स्थानीय तह निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । मकवानपुर । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो परिणाम अनुसार बालेन शाहले ५ हजार ४ सय ४६ मत प्राप्त गर्नुभएको छ । एमाले...

मतदाता शिक्षा नहुँदा भोट बदरकाे संख्या बढ्ने सम्भावना

मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा खस्ने भोट बदरको संख्या बढ्ने देखिएको छ । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारहरुले मत कसरी खसाल्ने भन्ने विषयमा मतदातालाई बुझाएका छैनन्। आफ्नो उम्मेद्वारलाई मत माग्दै हिडेका नेता कार्यकर्ताले मतदाता शिक्षालाई प्राथमिकता नदिंदा...

मतदाता शिक्षा कार्यक्रम आज पनि जारी रहने

मकवानपुर । निर्वाचन आयोगले सबै मतदान स्थलबाट आज बिहीबार पनि मतदाता परिचय पत्र वितरण गर्नेछ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीले बुधबारदेखि मतदाता परिचय पत्र वितरण सुरु गरेका हुन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ...

स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था कडा, मधेशका २ हजार ९९ मतदान केन्द्र अति संवेदनशील

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा...

आजदेखि मौन अवधि शुरू

मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ को लागि मंगलबार मध्यरातदेखि मौन अवधिमा सुरु भएको छ। यो अवधिमा स्थानीय तहको निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् । निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट...

निर्णायक प्रचारमा दलका शीर्ष नेतृत्व : ओली ६ वटा सभामा सहभागी, देउवा २ वटामा मात्र

मकवानपुर । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचन अन्र्तगत मंगलबार चुनावी प्रचारप्रसारको अन्तिम दिन हो । चुनावी प्रचारको अन्तिम समय दलका नेता, कार्यकर्ता र उम्मेद्वारहरूले मतदाता रिझाउन अन्तिम धक्का दिएका छन् । मौन अवधिमा दल तथा उम्मेदवारहरूले चुनावी प्रचार...