वामदेव गौतम पार्टीकाे संयाेजकबाट निस्कासित

मकवानपुर । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई संयाेजक पदबाट निष्कासन गरेको छ । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै...

एमालेको सचिवालय बैठक बस्दै

मकवानपुर । प्रमुख विपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ ।

स्वतन्त्र उम्मेदवारहरु पनि राजनीतिक दल घोषणाको तयारीमा

मकवानपुर । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् । शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी...

भारतमा विद्युत बेचेर प्राधिकरणले एक महिनामै कमायो एक अर्ब ७२ करोड

मकवानपुर । गरे के हुँदैन ? केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा...

तीन विधेयक राष्ट्रियसभाबाट पारित

मकवानपुर । राष्ट्रियसभा बैठकबाट औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित भएकाे छ । शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।...

जसपाले सबै मन्त्री फिर्ता बोलायो

जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । जसपाको केन्द्रीय कार्यकारिणी बैठकबाट गत सोमबार मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्री सिफारिस गर्ने अधिकार लिएका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरुलाई फिर्ता बोलाउनु भएको हो ।...

राष्ट्रिय सभाको बैठक बस्दै

मकवानपुर । संघीय संसद अन्तर्गत आज शुक्रबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरू हुनेछ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्, आर्थिक विधेयक २०७९ पारित गरियोस्, राष्ट्र ऋण...

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्न कसरत सुरु, हस्ताक्षर संकलनमा काँग्रेस–माओवादी

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तनको कसरत सुरु भएको छ । सत्तारुढ गठबन्धनका दलहरु बीच पूर्वसहमति अनुसार सरकारको नेतृत्व फेर्न कसरत सुरु भएको हो । गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे...

ओली भेट्न बालकोटमा बामदेव

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवासमा पुगेका हुन् । बामदेवले वाम एकीकरण र चुनावी...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ६४औं संसद दिवसको अवसर पारेर बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ,...