नवनियुक्त बागमती प्रदेशका ८ जना मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । प्रदेश प्रमुख शर्माले आन्तरिक...
आजै सकिने गृहमन्त्री लामिछानेको नागरिकता विवादकाे बहस
मकवानपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे नागरिकता र पासपाेर्ट मुद्दाकाे बहस बुधबारै सकिने भएकाे छ । अन्तिम सुनुवाइका लागि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा जारी रहेकाे बहस आजै सकिने भएकाे हाे । अहिलेसम्म निवेदककातर्फबाट अधिवक्ता रवि बसौला, अधिवक्ता रमन...
एमालेले कुमार दशौंदीलाई बनायो राष्ट्रिय सभामा उम्मेदवार, कांग्रेसमा अन्योल
मकवानपुर । माघ २५ गते हुने लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेले रोल्पाका कुमार दशौंदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रोल्पाका दशौंदी एमालेका केन्द्रीय सदस्य हुन् । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले केन्द्रबाट दशौंदीलाई उम्मेदार बनाउने...
एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा
नेकपा एमालेको सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् । उनका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन/सम्मेलनका...
८० अर्बको निर्यात हुँदा आठ खर्बको आयात
मकवानपुर । आठ खर्बको वस्तु आयात हुँदा जम्मा ८० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । आयात नभई नहुने वस्तुदेखि स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको समेत आयात बढ्दा आयात–निर्यातको खाडल बढेको हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको व्यापारको तथ्यांकअनुसार चालु...
प्रतिनिधि सभाकाे नियमावली मस्यौदा समिति गठन
मकवानपुर । प्रतिनिधि सभाले प्रतिनिधि सभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ । समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल र...
शहीद सप्ताह सुरु, शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम हुँदै
मकवानपुर । आजदेखि शहीद सप्ताह कार्यक्रम सुरु भएको छ । आजदेखि आउँदो सोमवारसम्म विविध कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ । देश र नागरिकको मुक्तिका लागि जीवन बलिदान गर्ने शहीदहरुको सम्झनामा काठमाण्डौको शहीदगेटमा शहीद गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा...
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन् बालुवाटार पुगेका छन् । दुई नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रदेशमा मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा दुई नेताबीच भेट भएको हो ।...
पाठ्यपुस्तक समयमै पु¥याउन सरकारको तत्कालीन र दीर्घकालीन योजना
मकवानपुर । विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने वर्षौँदेखिको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजना कार्यान्वयन गर्ने भएको छ । आगामी तीन महिना भित्रमा नयाँ शैक्षिक सत्रका लागि तत्काल पाठ्यपुस्तक पु¥याउने काम भइरहेको र अर्को वर्षदेखि समयमै पुग्ने गरी...
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै
मकवानपुर । सङ्घीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ । दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी राष्ट्रिय सभाको बैठक बोलाइएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो...









