आज मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिए

मकवानपुर । मधेस प्रदेशका नवनियुक्त ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सामाजिक विकास मन्त्री सुरिता कुमारी साह,खानेपानीमन्त्री सिंहासिन साह कलवार,‍शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादव,महिला बालबालिका मन्त्री...

आज नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ । राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको...

आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

मकवानपुर । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एक नेताका अनुसार, बैठकमा गृह मन्त्रालयको विषयमा सत्ता साझेदार दलहरुबीच भइरहेको खटपट,...

सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी गराए

मकवानपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराएका छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्र अनुसारको जानकारी सदनलाई गराएका हुन् । सभामुख घिमिरेले भने– ‘सर्वोच्च अदालतको पत्रको...

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

मकवानपुर । सत्तारूढ प्रमुख दल नेकपा माओवादी केन्द्रकाे बुधबार बस्ने भनिएकाे स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित भएकाे छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे कार्य व्यस्तताका कारण बैठक स्थगित भएकाे प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए...

बालुवाटारमा प्रचण्ड-ओली भेट, गृह मन्त्रालयबारे छलफल

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान बालुवाटार पुगे अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र...

गृहको नेतृत्वबारे निर्णय गर्न प्रधानमन्त्री फैसलाको पूर्णपाठ पर्खिँदै

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी दिए । गृहमन्त्रालयको...

रास्वपालाई गृह नदिने मुडमा प्रधानमन्त्री, सरकारबाट बाहिरिने रविको चेतावनी

मकवानपुर । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयकाे जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन् । बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू सरकार ढाल्न...

राष्ट्रपति चयन र गृह मन्त्रालयको विषयलाई लिएर माओवादी र एमालेबीच विवाद बढ्दै

मकवानपुर । निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति तोके पनि सत्तारुढ दलले उम्मेदवारमा सहमति गर्न सकेका छैनन् । सहमति नबन्दा सत्ता सहकार्यको एक महिनामै माओवादी केन्द्र र एमालेबीच खटपट सुरु हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट...

मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले लिए सपथ

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ताको सपथ लिएका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले मुख्य न्यायधिवक्ता नेपाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् । आज सोमबार...