प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख सचेतकहरुसँग छलफल गर्दै
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दैछन् । छलफल बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुनेछ । प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...
राष्ट्रिय सभा उपाध्यक्षमा आज उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा
मकवानपुर । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज गरिंदैछ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो । यसअघि...
राष्ट्रिय स्वतन्त्र पार्टीका ३ मन्त्रीले दिए राजीनामा
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर...
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो। सभापति रवि लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाएपछि रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने...
राष्ट्रिय सभा उपाध्यक्षमा अर्यालले गराइन् उम्मेदवारी दर्ता
मकवानपुर । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराउनु भएकाे छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल तथा खिमलाल देवकोटा समर्थक रहनु भएकाे छ । नेपाली कांग्रेसले पनि उम्मेदवारी...
प्रतिनिधि सभाको बैठक जारी : रास्वपाद्वारा आजको संसद् बहिष्कार
मकवानपुर । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी रहेकाे छ । बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी छ । आइतबारकाे प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषदकाे निर्णयबाट जारी भएको...
स्वतः विजयी घोषणा माग गर्दै आयोग पुगे उमेश श्रेष्ठ
नेपाली कांग्रेस नेता उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग कार्यालयमा निवेदन दिनु भएको छ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद...
विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले जानकारी दिनुभयो । मैले सिधा कुरा...
माओवादीकी उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिँदै
मकवानपुर । राष्ट्रिय सभा उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी...
आज राष्ट्रिय सभाको उपाध्यक्षका लागि मनोनयन
मकवानपुर । सङ्घीय संसद् सचिवालयले यसका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म ल्होत्से हलमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ । आज दिउँसो ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र त्यसपछि दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको...








