प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख सचेतकहरुसँग छलफल गर्दै

बकैया दर्पण संवाददाता
२३ माघ २०७९, सोमबार ०९:३२

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दैछन् । छलफल बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुनेछ ।
प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*