बागमती प्रदेशसभाको बैठक : ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको छ । बैठकले तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रीपरिषद्ले जारी गरेको ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी...

बागमती प्रदेशसभाको उपसभामुख पदमा अप्सरा चापागाईँ निर्वाचित

मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईँ निर्वाचित भएकी छन् । सोमबार प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईँ उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।...

मन्त्रालयकाे भागवण्डा लगभग टुङ्गियाे, कसकाे भागमा कति ?

मकवानपुर । सात दलीय सत्तारुढ दलहरुबीच मन्त्रालयकाे भागवण्डा लगभग टुंगिएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । स्राेतका अनुसार सरकारको नेतृत्व...

आज माघ १ गतेः माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

मकवानपुर । आज माघ १ गते अर्थात माघ महिनाको पहिलो दिन, माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि...

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

मकवानपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो। मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादीका आठ र...

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए विश्वासको मत

मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो । यस्तै नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहेका...

बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण

मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार मात्रै सभामुख पदमा निर्वाचित पाठकलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले एक समारोहबीच प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम पद तथा...

राप्रपा सांसद पाठक बागमती प्रदेशसभा सभामुखमा विजयी

मकवानपुर । बागमती प्रदेश सभामुखमा भुवन पाठक विजयी हुनुभएको छ । पाठकले १ सय १० कुल सांसद मध्य ६२ जना सांसदको मत प्राप्त गर्दै विजयी हुनुभएको हो । राप्रपाका सांसद पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकिकृत...

हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्ने: प्रधानमन्त्री दाहाल

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बागमती प्रदेशले हस्तकला उद्योगकलाई प्रवर्द्धन...

सभामुख निर्वाचनको लागि ३ वटा प्रस्ताव पेश

मकवानपुर । बागमती प्रदेशको सभामुख निर्वाचनको लागि ३ वटा प्रस्ताव सभामा पेश भएको छ । सभामा नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएको सृजना सायजुलाई सभामुखमा निर्वाचन गरियोस् भन्ने प्रस्ताव सांसद सुरेन्द्रराज गोसाईले सभामा पेश गर्नुभएको छ ।...