बागमतीकाे मन्त्रिपरिषद् विस्तार : मकवानपुरबाट २ जना मन्त्री

मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएसँगै सरकारले पूर्णता पाएकाे छ । मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा बाँकी सदस्य नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका हुन् । साथै उहाँले सबै मन्त्रीहरुको जिम्मेवारी पनि तोकेका छन् । जम्कट्टेल मन्त्रिपरिषदमा नेपाल...

एमालेले कुमार दशौंदीलाई बनायो राष्ट्रिय सभामा उम्मेदवार, कांग्रेसमा अन्योल

मकवानपुर । माघ २५ गते हुने लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेले रोल्पाका कुमार दशौंदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रोल्पाका दशौंदी एमालेका केन्द्रीय सदस्य हुन् । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले केन्द्रबाट दशौंदीलाई उम्मेदार बनाउने...

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

नेकपा एमालेको सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् । उनका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन/सम्मेलनका...

प्रतिनिधि सभाकाे नियमावली मस्यौदा समिति गठन

मकवानपुर । प्रतिनिधि सभाले प्रतिनिधि सभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ । समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल र...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन् बालुवाटार पुगेका छन् । दुई नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रदेशमा मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा दुई नेताबीच भेट भएको हो ।...

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

मकवानपुर । सङ्घीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ । दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी राष्ट्रिय सभाको बैठक बोलाइएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो...

मीनबहादुर श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा

मकवानपुर । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । उपाध्यक्षमा नवनियुक्त श्रेष्ठले सोमबार प्रधानमन्त्री दाहालबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पद तथा गोपनीयताको शपथ पनि गर्नु...

हरिवोल गजुरेल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त हुनु भएको छ । प्रधानमन्त्री दाहालले गजुरेललाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्नु भएको हो । सिन्धुलीका स्थायी वासिन्दा गजुरेल माओवादी केन्द्रका उपमहासचिव...

आज राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

मकवानपुर । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज काठमाडौंमा बस्दैछ । निर्वाचन र मुलुकको पछिल्लो राजनितीको समिक्षा, भाबी बैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा बैठक केन्द्रीत हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । भोलिसम्म संचालन हुने बैठकमा...

बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा नमिल्दै मन्त्री बन्न तीव्र लबिङ

मकवानपुर । बागमती प्रदेशमा सरकार गठन भएको दुई साता बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ गर्दैगर्दा सत्ता साझेदार दलका सांसदहरुले भने मन्त्री बन्न लबिङ तीव्र पारेका छन् । उनीहरु आफू...