कोर्स करेक्शनमा प्रचण्ड : सिंहदरबारबाट सरकार र पेरिसडाँडाबाट पार्टी सञ्चालन
मकवानपुर । २०६२-०६३ पछि सरकारको नेतृत्व गर्ने अधिकांश प्रधानमन्त्रीले सिंहदरबार भन्दा पनि बालुवाटारलाई ‘मुकाम’ बनाएर शासन सत्ता चलाउने प्रयास गरे । यस कदमको विरोध र आलोचना भए पनि उनीहरुले त्यसलाई सुधारको अवसर ठानेनन् । पुर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइराला...
कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलायो
मकवानपुर । कांग्रेसले शनिवार दिउँसो सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा विपक्षी मोर्चाको बैठक बोलाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठकमा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार चयन र...
निर्वाचन आयोगले ३ अर्ब सरकारलाई फिर्ता पठाउने
मकवानपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् । शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले २०७४ सालको चुनावमा...
सांसद अरुणकुमार चाैधरीलाई कारागार चलान
मकवानपुर । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बा निर्वाचित चौधरी आज शुक्रवार जेल चलान भएका हुन् । बिहान प्रहरीले...
गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय
मकवानपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशमा रहेका गुठी जग्गा संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ । गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्त्वयुक्त क्षेत्र भएकाले मन्त्रालयले उपयोगको प्रभावकारिता...
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
मकवानपुर । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ । यसअघि बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै...
आज पनि सांसदहरूलाई अभिमुखीकरण तालिम
मकवानपुर । प्रतिनिधि सभा सदस्यहरूका लागि दिइएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा हिजोबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो । प्रतिनिधिसभामा विजयी भएका सांसदहरू के कसरी...
नेपालमा मलेसियाली गृहमन्त्री, आजबाट औपचारिक भेटवार्ता सुरु
मकवानपुर । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने छन् । हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने...
स्वास्थ्यमन्त्रीको खरिद प्रक्रिया पारदर्शी बनाउन निर्देशन
मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका छन् । बिहीबार स्वास्थ्य सेवा विभागको अनुगमन गर्दै प्रेस ब्रिफिङमा उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका हुन्। ‘खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको...
राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। अपरान्ह साढे ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल...










