ठूलो कचौरामा दूधभात पाएपछि बिरालो छिमेकी कहाँ गयो : ओली
मकवानपुर । एमाले अध्यक्ष केपी ओलीले ठूलो कचौरामा दूधभात पाएपछि बिरालो छिमेकीको घर गएजस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँग गएका बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरि राख्ने गरेकाले जे गर्न...
विश्वासको मत लिनेबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आठ दलको बैठक
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनको बैठक बोलाएका छन् । बैठक अहिले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । राष्ट्रपतिको निर्वाचन सन्दर्भमा आठ दलीय गठबन्धन बनेपछि सरकारमा रहेको दल राष्ट्रिय प्रजातन्त्र...
राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै प्रधानमन्त्रीलाई थप जिम्मेवारी
मकवानपुर । राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै थप जिम्मेवारी प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै ती मन्त्रालयको कार्यभार प्रचण्डले नै सम्हाल्नेगरी तोकेको जनाएको छ...
सांसद रहमानको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित
मकवानपुर । राष्ट्रियसभाले जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। आइतबार बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण...
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने गरी बोलाइएको हो । बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनका बारे छलफल हुनेछ...
जेनेभा भ्रमणमा जाँदै परराष्ट्रमन्त्री पौडेल
मकवानपुर । परराष्ट्रमन्त्री डा. बिमला राई पौडेल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन आइतबार जेनेभा प्रस्थान गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर मन्त्री पौडेल जेनेभा प्रस्थान गर्न लाग्नुभएको जानकारी गराएको हो...
सरकारकाे जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल दाहालले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भएकाे बताउनुभएकाे छ । प्रधानमन्त्रीले दाहाले आइतबार बिहान जनयुद्धका शहीद तथा वेपत्ता योद्धाका परिवारहरूसँगको अन्तर्क्रियाकाे क्रममा यस्ताे बताउनुभएकाे हाे । नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने...
राष्ट्रिय सभाको बैठक बस्दै
मकवानपुर । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजेर बस्ने बैठकमा सम्भावित तीन कार्यसूची छन् । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची...
राष्ट्रपति निर्वाचन : आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम
मकवानपुर । राष्ट्रपति पदको निर्वाचन तालिकाबमोजिम आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान १० देखि २ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका रहेको छ। गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता...
बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्रीलाई बुझाए राजीनामा
मकवानपुर । बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई संयुक्तरूपमा राजीनामा बुझाएका छन् । शनिबार राति ८ः३० बजे राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर राजीनामा पत्र बुझाएका हुन् । संयुक्त रुपमा बुझाइएको राजीनामा पत्रमा भनिएको छ, ‘हालै...










