प्रदेश १ को नाम ‘कोशी’ र ‘किरात लिम्बुवान सगरमाथा’ राख्न छुट्टाछुट्टै प्रस्ताव दर्ता
मकवानपुर । प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा (एमाले) ले संयुक्त रूपमा प्रदेशको नाम ‘कोशी’ प्रदेश राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन...
प्रदेश १ संसद बैठक बस्दै, प्रदेश नामाकरणको प्रस्ताव पेश हुने
मकवानपुर । प्रदेश १ को संसद बैठक बुधबार बस्दैछ । बैठकले प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ । पहिलो कार्यकालमा प्रदेशको नाम टुंगाउन नसकेको प्रदेश १ को संसद्ले यही दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै सो विषयको टुंगो लगाउने प्रयास...
फागुन २५ को प्रतीक्षामा बागमतीमा एमाले
मकवानपुर । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) तत्काल अलग नहुने भएको छ । एमालेले बागमती प्रदेशमा तत्काल सरकार नछाड्ने भएको हो । केन्द्रबाट निर्देशन नआएसम्म एमालेले सरकार नछाड्ने जनाएको छ । राप्रपाले जस्तो एमालेले निर्णयमा प्रदेशबारे बोलेको छैन ।...
आजदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू
मकवानपुर । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको हो । आयोगले बुधबार...
सुदूरपश्चिमका मुख्यमन्त्री प्रचण्डलाई भेटेपछि विश्वासको मत लिने तयारीमा
मकवानपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गतेभित्र विश्वासको मत लिने गरी तयारी थालेका छन् । केन्द्रमा आठदलीय गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटघाट गरेर फर्किएपछि शाहले विश्वासको मतबारे...
चितवन -२ को उपनिर्वाचनको लागि भाग लिने दलको संख्या १८
मकवानपुर । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिने दलको संख्या १८ पुगेको छ । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा हालसम्म १८ दलले दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर
मकवानपुर । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर...
खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्री पुष्पकमल दाहालकाे घाेषणा
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गर्नुभएको छ । मङ्गलवार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे घाेषणा गर्नुभएकाे हाे । उहाँले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै...
राष्ट्रपतिकाे चुनावपछि मन्त्रिपरिषद् विस्तार
मकवानपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने बताउनुभएको छ । मङ्गलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने बताउनुभएको...
विश्व बैंकको १० करोड डलर ऋण सम्झौतालाई अन्तिम रूप दिन वार्ता समिति गठन गर्ने सरकारकाे निर्णय
मकवानपुर । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋणसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । हिजो साेमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय...









