ओलीले संसद् विघटन ठिक थियाे भनेपछि विकल्प खाेज्याैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल
मकवानपुर । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा संसद् विघटन ठिक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताउनुभएको छ । राष्ट्रपति चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता...
आज आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रम
मकवानपुर । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा हुने कार्यक्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको...
आज कोशी प्रदेशमा सार्वजनिक विदा
मकवानपुर । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।...
खाजा खाने समय आधा घण्टामात्रै अब सरकारी कर्मचारीलाई
मकवानपुर । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको...
नेपाली सेनाले पक्राउ परेका दुई सैनिकलाई उपस्थित गराउन सर्वोच्चको आदेश
मकवानपुर । आर्थिक अनियमितताको आरोप लागेर छानबिन भइरहेका उपरथी प्रेम शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतलाई नेपाली सेनाले छानबिनको दायरामा ल्याएको छ । प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई छानबिनका लागि बोलाएको हो । उपरथी...
प्रदेश १ को नामकरणका निम्ति बसेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित
मकवानपुर । प्रदेश १ को नामकरणका निम्ति बुधबार बसेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ। कोशी नाममाथिको प्रस्तावमा संशोधन दर्ताका निम्ति समय निर्धारण गरेर बैठक स्थगित गरिएको हो। नेकपा एमाले र नेपाली कांग्रेसले गरेको कोशी नामसम्बन्धी प्रस्तावमाथि...
रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मतदान गर्ने एकीकृत समाजवादीकाे निर्णय
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेकाे एकीकृत समाजवादीकाे बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक...
सहयात्री बदलिंदा कर्णालीमा मुख्यमन्त्रीसँग दुई तिहाइ
मकवानपुर । काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छाडेर कांग्रेससँग सहकार्य गरेपछि त्यसको असर कर्णालीमा पनि पर्ने देखिएको छ । माओवादी केन्द्रका राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारमा अब एमालेको ठाउँ कांग्रेसले लिनेछ । यद्यपि संघीय सरकारबाट बाहिरिएर समर्थन...
सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि नगर प्रमुख गुप्ता र...
प्रदेश १ को नाम सकस : विराटनगरमा निषेधित क्षेत्र घोषणा
मकवानपुर । जिल्ला प्रशासन कार्यलय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रदेशसभामा नामकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सूचना जारी नगर्दासम्म सभा, विरोध र जुलुस गर्न निश्चित क्षेत्रमा निषेधको सूचना जारी...









