मेरो उम्मेदवारीले देशमा राष्ट्रिय एकताको सन्देश प्रवाह गरेकाे छ : रामचन्द्र पाैडेल

मकवानपुर । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्त्वपूर्ण ठानेको बताउनुभएको छ । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका...

सुदूरपश्चिम सरकारलाई लिखित सहमति बिना विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीको अडान

मकवानपुर । नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति बिना सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण एमाले नेतृत्वको सरकार ढलेर सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन भएको थियाे । अहिले फेरि नागरिक...

राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भयाे : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

मकवानपुर । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गर्नु भएको छ । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु देशका लागि दूर्भाग्य भएको जिकीर...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।...

रामचन्द्र पौडेल रास्वपा कार्यालयमा भोट माग्दै

मकवानपुर । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट माग्नुभएको छ । आज शुक्रवार राष्ट्रपतिका उम्मेदवार पौडेलसँगै कांग्रेसका नेताहरू डा. प्रकाशशरण महत, रमेश लेखक, जिपछिरिङ...

आज कतार जाँदै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

मकवानपुर । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतार प्रस्थान गर्नुहुने भएकाे छ । उहाँ कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौं राष्ट्र संघीय सम्मेलनमा भाग लिन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्नुहुने भएकाे हाे ।...

आजदेखि स्ववियु निर्वाचनकाे प्रक्रिया सुरू

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियुको निर्वाचनको प्रक्रिया शुक्रबारदेखि सुरु गर्न लागेको हो । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार...

एमालेले राप्रपालाई भेटेर माग्यो राष्ट्रपतिमा मत

मकवानपुर । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर मत मागेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार पार्टीका नेताहरुसहित राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन् । नेम्वाङ...

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन राति १२ बजे अन्त्य हुने

मकवानपुर । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बिहीवार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु हिउँदे अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । प्रदेश सभामा...

माओवादी स्थिर भएर बसिरहेकाे भए देश यहाँ आइपुग्ने थिएन : उपमहासचिव हरिबोल गजुरेल

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गर्नुभएको छ । बिहीवार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहनुभएका उपमहासचिव गजुरेलले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो...