आज जसपाको केन्द्रीय समितिको बैठक बस्दै

मकवानपुर । सत्तारुढ दल मध्येको एक जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज (शनिबार) बस्दैछ । भोलिदेखि सुरु हुने बिधान अधिवेशनको तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । जसपाको भोलिलेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा...

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

मकवानपुर । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ । प्रदेश सभामा प्रदेश प्रमुख तिलक परियारले आज आइतवारकाे बैठकमा आउँदाे आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश...

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

मकवानपुर ।   सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।  न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । सर्वोच्चको आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता...

आजदेखि नक्कली शरणार्थी प्रकरणमा अभियुक्तविरुद्धको थुनछेक बहस

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्तविरुद्धको थुनछेक बहस सुरु हुँदैछ । अस्ति शुक्रवारसम्म आरोपित १८ जनासँग बयान लिएपछि आजदेखि जिल्ला अदालत काठमाण्डौमा थुनछेक बहस सुरु हुन लागेको हो । यो प्रकरणको बयानमा सबै अभियुक्तले इन्कारी बयान दिएका छन्...

मोदीसँगको भेटले भ्रमण सकारात्मक बनेको प्रधानमन्त्री दाहालको भनाई

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भ्रमणका एजेण्डाहरुमा सकारात्मक परिणाम आएको बताउनु भएको छ । मध्य प्रदेशको भ्रमणमा प्रस्थान गर्नुअघि शुक्रबार बिहान नयाँदिल्ली स्थित होटल मौर्यमा नेपाली पत्रकारहरुसँग संवाद गर्दै प्रधानमन्त्री दाहालले मोदीसँग तीन पटक...

प्रधानमन्त्री प्रचण्डको भारतीय उद्योगी व्यवसायीलाई खुला हृदयकासाथ नेपालमा लगानी गर्न आग्रह

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । हिजो बेलुका नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले गरेको समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन...

तल्लो अरुण र पेट्रोलियम पाइपलाइन लगायतका ७ सम्झौतामा हस्ताक्षर

मकवानपुर । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी मोदी उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिप सिंह पुरीले उक्त सम्झौतामा हस्ताक्षर...

शुक्रबार एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने

मकवानपुर । नेकपा एमालेले शुक्रबार (भोली) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न बोलाएको एक एमाले नेताले जानकारी दिए । उनले भने – ‘अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बस्नेगरी सचिवालय बैठक बोलाउनु...

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार (आज)भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच अहिले दुइदेशको आपसी हितका बिषयमा कुराकानी भइरहेको छ । प्रधानमन्त्री दाहाल ४ दिने भ्रमणका लागि बुधबार...

आज प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

मकवानपुर । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता हुँदैछ । बिहीबार बिहान ११ बजेर ५ मिनेटमा दाहाल र मोदीबीचको भेटवार्ता तय गरिएको छ । प्रधानमन्त्री दाहालले बिहीबार बिहान राजघाटस्थिल महात्मा गान्धीको...