मुद्दा हेर्न छाडे प्रधानन्यायाधीश कार्कीले, अब नयाँ प्रधानन्यायाधीशको सिफारिस कहिले ?
मकवानपुर । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन् । करिब १५ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेर प्रधानन्यायाधीश भएका कार्की अबको १ महिनापछि अनिवार्य अकाशमा जान लागेका छन् । अवकाशमा जानुभन्दा १ महिना अगाडिदेखि मुद्दा नहेर्ने अभ्यासअनुसार...
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
मकवानपुर । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। बुधबार बिहान सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा उपसभापित र महामन्त्रीसहितको बैठकले असार २७ गतेका लागि बैठक बोलाउने निर्णय गरेको हो। कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले असार २७ गते दिउँसो १...
प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको प्रधानमन्त्री दाहालको जिकिर
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाउनुभएको छ । बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द...
नेकपा एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरोध, प्रधानमन्त्री दाहालको राजीनामा माग
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिको जवाफ माग गर्दै राष्ट्रिय सभा बैठक अबरुद्ध गरेको छ । बुधबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री...
बागमती प्रदेश मन्त्रीपरिषद् बैठक
मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक आज बसेको छ । बैठकले चार वटा निर्णय गरेको छ । बागमती प्रदेश सरकारले पहिलोपटक प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम डाक्टर चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री दाहालले सोमबार भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन कार्यक्रममा बोल्दै...
आज राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्दै
मकवानपुर । राष्ट्रियसभाको बैठक र प्रतिनिधिसभाको बैठक बुधबार बस्ने भएको छ । राष्ट्रियसभाको बैठक बुधबार दिउँसो २ बजेर ३१ मिनेट जाँदा बस्दैछ । बुधबारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित...
राष्ट्रपति पौडेल आफैंले ब्यहोर्ने भनेको उपचार खर्च सरकारले नै ब्यहोर्ने
मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरिएको उपचार खर्च सरकारले नै ब्यहोर्ने भएको छ । नेपालमा उपचार संभव हुँदा हुदै उपचारका लागि भारत गएको भनी आलोचना भएपछि गत बैशाख १९ गते राष्ट्रपति पौडेलले उपचार खर्च आफैं ब्यहोर्ने बताएका थिए...
पाण्डे बने एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ । अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पाण्डेका प्रेस...
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई बनाउने सत्ता गठबन्धनको निर्णय
मकवानपुर । सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसलाई नेतृत्व दिने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले...










