प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै
मकवानपुर । संघीय संसद अन्तर्गत शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो ३ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा...
आफ्नो योजना नपरेपछि मन्त्री श्रेष्ठनै चकित भए
मकवानपुर । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बजेट प्रस्तुत गरेपछि आफू चकित भएको बताए छन् । आफ्नै मन्त्रालयको बजेट काटिएको बजेट किताब हेरेपछि मात्रै थाहा...
सत्ता गठबन्धनको प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने निष्कर्ष
मकवानपुर । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री दाहालले राजीनामा दिन...
महामन्त्री शर्माले भने, ‘गल्ती प्रधानमन्त्रीकै हो’
मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको गल्ती औंल्याएका हुन् । उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्री नेपालको संसद्ले चयन...
भोलि गाउँपालिका महासंघ र नगरपालिका संघले सिंहदरबार घेर्ने
मकवानपुर । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघ आन्दोलित भएका छन्। समानीकरण अनुदानको चौथो किस्ताको ५० प्रतिशत रकम कटौती गर्ने सरकारको निर्णयविरुद्ध महासंघ र संघ आन्दोलनमा उत्रिएका हुन्। महासंघका केन्द्रीय महासचिव खिमबहादुर थापाका अनुसार निर्णय फिर्ता लिन बिहीबारसम्मको...
आज पनि राष्ट्रिय सभाको बैठक बस्दै
मकवानपुर । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ । राट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय...
आज सकिँदै कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्ने म्याद
मकवानपुर । कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसिमा बिहीबार सकिँदैछ । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले सभामुखलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको छ । विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार...
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
मकवानपुर । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी...
बाग्मती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने
मकवानपुर । बाग्मती प्रदेश सभा बैठक बस्दै छ । प्रदेश सभा भवन, हेटौँडामा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरूले प्रतिपक्ष दलहरूले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरू...
प्रतिनिधि सभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
मकवानपुर । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ। बुधबार प्रतिनिधि सभामा एमालेको तर्फबाट बोल्दै रघुजी पन्तले प्रधानमन्त्री नैतिकताको आधारमा पदमा बस्न उपयुक्त नभएको बताए । ‘नैतिकताको आधारमा अब उहाँले प्रधानमन्त्रीको पदमा बस्न उपयुक्त हुँदैन। उहाँले...










