श्रम संस्कृतिको विकास गर्न सुशासनका पक्षमा प्रधानमन्त्री दाहालको आह्वान
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गर्नुभएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले समाजवादी...
चर्चित भ्रष्टाचार काण्डका फाइलको विस्तृत विवरण चाहिन्छ : सांसद केसी
मकवानपुर । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गर्नुभएको छ । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गर्नुभएको हो...
फेरी पनि सोमबारसम्म संसद बैठक स्थगित
मकवानपुर । प्रधानमन्त्रीको आग्रहमा आइतवार अपरान्ह ३ बजेसम्मका लागि सारिएको प्रतिनिधि सभाको बैठक प्रधानमत्रीकै आग्रहमा सोमवारसम्मका लागि स्थगित गरिएको छ । विपक्षी दलका नेता केपी शर्मा ओलीसँग शीर्ष तीन नेताबीचको छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचित हुँदै प्रष्टीकरण दिने सहमतिमा...
प्रचण्ड, देउवा र ओलीबीचको बैठकमा प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने, एमालेले सदन अवरोध खोल्ने निर्णय
मकवानपुर । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भएको छ । शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलपछि सदन सुचारु गर्नु सहमति भएको हो ।
शीर्ष नेताको बैठक सकियो
मकवानपुर । तीन दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बैठक बसेको थियो । देउवा र ओली बाहिरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको...
प्रधानमन्त्री र सभामुखको टेलिफोनपछि प्रतिनिधिसभाको बैठक दुई घण्टापछि सर्यो
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा सभामुख देवराज घिमिरेले बैठक सारेका छन्। एक बजेका लागि तय गरेको बैठक दुई घण्टापछिका लागि सारेको हो। प्रधानमन्त्रीले सभामुखसँगको टेलिफोन संवादमा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना...
राष्ट्रिय सभाको बैठक एमालेको अवरोधका कारण आइतबार पनि स्थगित
मकवानपुर । नेकपा एमालेका सांसदहरुको अवरोधका कारण आइतबार पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसदका दुवै सदनमा अवरोध पुर्याउँदै आएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकको सुरुमा एमाले सांसद...
सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल
मकवानपुुर । संसद्मा जारी अवरोध खुलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा केही बेरअघिदेखि छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गत असार १८...
दुर्घटनाका विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान जरुरी : एमाले अध्यक्ष ओली
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवारी दुर्घटनाका विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान जरुरी देखिएको बताएका छन्। पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको भन्दै उनले सो आवश्यकता दर्शाएका...
समाजवादी मोर्चामा नलाग्ने, बाबुराम भट्टराई भन्छन् नयाँ शक्तिहरूसँग सहकार्य गर्न चाहन्छौं
मकवानपुर । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले आफू पुराना नभइ नयाँ शक्तितिर लाग्ने बताएका छन् । समाजवादी मोर्चासँग नजोडिएको विषयलाई स्पष्ट पार्दै उनले पुराना शक्ति अर्थात् माओवादी केन्द्रलगायतसँग नजोडिने प्रष्ट पारेका हुन् । सामाजिक सञ्जालमा लेख्दै...










