राष्ट्रिय सभा बैठक स्थगित, भोलि बस्ने
मकवानपुर । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि तय भएको बैठक भोलि बस्नेगरी स्थगित भएको हो। विशेष कारणवस स्थगित भएको बैठक भोलि बिहान १० बजे बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ। बैठकमा बुधबार...
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षपछि केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ । यस बीचमा पटक पटक बैठकको मिति तोक्दै सार्दै...
आज राष्ट्रियसभाबाट बजेट पारित गर्ने कार्यसूचि
मकवानपुर । राष्ट्रिय सभाको बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ । बुधबारको बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । बैठकको सुरूमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् । त्यसपछि राष्ट्रिय...
२०८४ मा एक्लै बहुमत ल्याउँछौं भन्ने दाबी ओलीको
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ मा लागेको बताए । उनले भने, ‘अहिलेको सरकारको तागत झूट...
मंगलबार पनि हेर्न नभ्याउने कोशी विवादको मुद्दा
मकवानपुर । कोशी प्रदेश सरकार गठन विरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा १४औं नम्बरमा रहेको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो । उक्त...
कांग्रेस बागमती प्रदेश संसदीय दलमा असन्तुष्टि, दलको नेता परिवर्तनको बहस
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र असन्तुष्टि तीब्र रुपमा चुलिएको छ । पछिल्लो समय संसदीय प्रक्रियामा कमजोरी भएको भन्दै संसदीय दलभित्र सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । सरकार गठन, मन्त्रिपरिषदलाई पूर्णता, मन्त्रालयको बाँडफाँट, मन्त्रीहरुको कार्य विभाजन, संसद...
आज बस्दै राष्ट्रियसभाको बैठक
मकवानपुर । राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा मंगलबार ११ बजे बस्दै छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । विनियोजन विधेयक अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत...
प्रधानमन्त्रीको गल्ती स्वीकार्ने सहमतपछि एमाले सदन खुलाउन तयार
मकवानपुर । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याउने र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदनको अवरोध खुलाउने भएको छ । तीन दलका शीर्ष नेताबीच मंगलवार दोस्रो दिन सिंहदरबारमा भएको छलफलपछि संसद् भवनमा...
तीन दलका शीर्ष नेता आज पनि सदन खुलाउने विषयमा सहमति खोज्न जुट्दै
मकवानपुर । संसदको अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेता आज पनि छलफलमा बस्दैछन् । सिंहदबारमा अब केहीबेरमा छलफल सुरू हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले निरन्तर सदन...
राष्ट्रियसभा बैठक मंगलवार बिहान ११ बजे हुने
मकवानपुर । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्तिलाई लिएर केही दिनदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको बैठक आजका लागि पनि बोलाइएको हो। प्रतिनिधिसभको बैठक दिउँसो ३ बजे बस्नेछ। हिजो...








