काजमा बस्ने डाक्टरलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आएकोमा स्वास्थ्यमन्त्री बस्नेतको गुनासो

मकवानपुर । स्वास्थ्य तथा जनसख्या मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेकोमा गुनासो गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको...

एमालेले बोलायो सचिवालय बैठक

मकवानपुर । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमालेले पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न सचिवालय बैठक बोलाएको हो । बैठक यही असार ३० गते च्यासलस्थित पार्टी मुख्यालयमा बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका...

सर्वोच्चको आदेशले कोशी प्रदेश सरकार ‘कामचलाउ’

मकवानपुर । गैरसंवैधानिक रूपमा गठन भएको भन्दै कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । असार २१ मा कोशीका मुख्यमन्त्री उद्धव थापालाई शपथ खुवाउादै प्रदेश प्रमुख पर्शुराम खापुङ । फाइल तस्बिर स् कान्तिपुर...

आज राष्ट्रियसभा बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूचि

मकवानपुर । राष्ट्रिय सभाको बैठक बिहीबार बिहान १० बजे बस्ने भएको छ । बुधबार स्थगित भएको बैठक बिहीबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । बैठकको...

प्रधानमन्त्री दाहालले दिए आफ्नो जीवन संगिनी सीतालाई दागबत्ती

मकवानपुर । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिनु भएको छ । प्रधानमन्त्री दाहालका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहालले पशुपति आर्यघाटमा सीतालाई दागबत्ती दिएका हुन् । सीताको पार्थिव...

कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो । बैठक अब आउँदो साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसले जनाएको छ...

राष्ट्रपति पौडेलद्वारा सीता दाहालको निधनमा दुःख व्यक्त

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसगिनी एवं नेकपा माओवादी केन्द्रका सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरू आउने...

अपराह्न ४ बजे समाजवादी मोर्चाको बैठक बस्ने

मकवानपुर । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने नेताहरुले बताएका छन् ।...

इजलासमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन

मकवानपुर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको छ । आइतबार, सोमबार र मंगलबार पेसी तोकिए पनि यो रिट निवेदनमा सुनुवाइ हुन...