२०८४ मा एक्लै बहुमत ल्याउँछौं भन्ने दाबी ओलीको

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ मा लागेको बताए । उनले भने, ‘अहिलेको सरकारको तागत झूट...

मंगलबार पनि हेर्न नभ्याउने कोशी विवादको मुद्दा

मकवानपुर । कोशी प्रदेश सरकार गठन विरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा १४औं नम्बरमा रहेको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो । उक्त...

कांग्रेस बागमती प्रदेश संसदीय दलमा असन्तुष्टि, दलको नेता परिवर्तनको बहस

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र असन्तुष्टि तीब्र रुपमा चुलिएको छ । पछिल्लो समय संसदीय प्रक्रियामा कमजोरी भएको भन्दै संसदीय दलभित्र सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । सरकार गठन, मन्त्रिपरिषदलाई पूर्णता, मन्त्रालयको बाँडफाँट, मन्त्रीहरुको कार्य विभाजन, संसद...

आज बस्दै राष्ट्रियसभाको बैठक

मकवानपुर । राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा मंगलबार ११ बजे बस्दै छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । विनियोजन विधेयक अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत...

प्रधानमन्त्रीको गल्ती स्वीकार्ने सहमतपछि एमाले सदन खुलाउन तयार

मकवानपुर । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याउने र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदनको अवरोध खुलाउने भएको छ । तीन दलका शीर्ष नेताबीच मंगलवार दोस्रो दिन सिंहदरबारमा भएको छलफलपछि संसद् भवनमा...

तीन दलका शीर्ष नेता आज पनि सदन खुलाउने विषयमा सहमति खोज्न जुट्दै

मकवानपुर । संसदको अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेता आज पनि छलफलमा बस्दैछन् । सिंहदबारमा अब केहीबेरमा छलफल सुरू हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले निरन्तर सदन...

राष्ट्रियसभा बैठक मंगलवार बिहान ११ बजे हुने

मकवानपुर । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्तिलाई लिएर केही दिनदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको बैठक आजका लागि पनि बोलाइएको हो। प्रतिनिधिसभको बैठक दिउँसो ३ बजे बस्नेछ। हिजो...

श्रम संस्कृतिको विकास गर्न सुशासनका पक्षमा प्रधानमन्त्री दाहालको आह्वान

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गर्नुभएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले समाजवादी...

चर्चित भ्रष्टाचार काण्डका फाइलको विस्तृत विवरण चाहिन्छ : सांसद केसी

मकवानपुर । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गर्नुभएको छ । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गर्नुभएको हो...

फेरी पनि सोमबारसम्म संसद बैठक स्थगित

मकवानपुर । प्रधानमन्त्रीको आग्रहमा आइतवार अपरान्ह ३ बजेसम्मका लागि सारिएको प्रतिनिधि सभाको बैठक प्रधानमत्रीकै आग्रहमा सोमवारसम्मका लागि स्थगित गरिएको छ । विपक्षी दलका नेता केपी शर्मा ओलीसँग शीर्ष तीन नेताबीचको छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचित हुँदै प्रष्टीकरण दिने सहमतिमा...