कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

बकैया दर्पण संवाददाता
१ श्रावण २०८०, सोमबार ११:२४

मकवानपुर । सोमबार सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

बैठक सोमबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुरु हुनेछ । सोमबारको बैठकले मंगलवारबाट बस्ने पार्टी केन्द्रिय समितिको बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

त्यस्तै, साउन २ गतेदेखि कांग्रेसको केन्द्रिय समितिको बैठक बस्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*