उपसभामुखसमक्ष राजीनामा दिन्छुः सभामुख गौतम

मकवानपुुर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिन लागेको बताएका छन् । काठमाडौंमा रहेका गौतम अहिले विराटनगर आइपुगेका छन् । गौतमले आफू भर्खरै विराटनगर विमानस्थल आइपुगेको जानकारी दिँदै भने, ‘अब यहाँबाट प्रदेशसभा सचिवालय गएर राजीनामा दिन्छु ।’ उनले...

सिन्धु एमालेमा ‘गोकुल इन्ट्री’ को प्रभाव– दुई महिना अटेर गरे, अन्तिममा छक्का मारे

मकवानपुर । नेकपा एमाले केन्द्रीय सचिवालयको २२ औ बैठकले जेठ २४ गते अन्तरपार्टी निर्देशन जारी गर्‍यो । उक्त निर्देशनअनुसार सबै जिल्ला, त्यस अन्तर्गतका प्रदेशमा यसअघिका इञ्चार्जहरू फेरबदल गर्दै केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यहरूलाई जिल्ला र प्रदेशका इञ्चार्जको जिम्मेवारी प्रदान...

माओवादीको राजनीतिक प्रतिवेदन वर्षमानले लेखे, सांगठनिक प्रतिवेदन जनार्दनले

मकवानपुर । माओवादी नेतृत्वमा आएयता सबै राजनीतिक दस्तावेज प्रचण्ड आफैं लेख्ने गर्थे । यसपल्टको बैठकमा केही नयाँ परिदृश्य देखिने छ । भोलि बुधबार सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक मा पेश गरिने राजनीतिक र सांगठनिक प्रतिवेदनको मस्यौदा प्रचण्डले...

सत्ता गठबन्धन र एमालेबीच सहमति नभएपछि संसद बैठक साउन २२ सम्म स्थगित

मकवानपुर । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी २२ साउनलाई सारिएको हो । संघीय...

राजीनामा दिन्छु भनेका सभामुख सम्पर्क बिहिन, सरकार गठनका लागि उनलाई कुर्दै गठबन्धन

मकवानपुर । काठमाडौंमा रहेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमको फोन अफ भएपछि विराटनगरमा सत्तागठबन्धनका नेताहरूले उनलाई कुरिरेहका छन् । सभामुखले राजीनामा बुझाएपछि कांग्रेस÷माओवादी गठबन्धनबाट मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दावी गर्दैछन् । ‘हामी सभामुखलाई नै कुरिरहेका छौँ...

संसदीय समितिमा प्रस्तावित राजदुतहरुमाथि परेको उजुरीमाथि छलफल नगर्ने निर्णय

मकवानपुर । संसदीय सुनुवाई समितिमा विभिन्न मुलुकका लागि प्रश्तावित राजदुतहरुबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ । समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदुतहरुबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो । उजुरी छलफल गर्ननै...

सदनमा अन्य दलले आफ्नो कुरा राख्न पाउने, सरकारबाट समितिको प्रतिबद्धता नआए पुनः अवरोध गर्ने

मकवानपुर । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेले अन्य दललाई आफ्नो कुरा राख्न दिने भएको छ । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएको एमालेले आकस्मिक समयमा सबैलाई आ–आफ्नो कुरा राख्न दिने भएको हो । सरकारले समिति...

नागरिक उन्मुक्ति सुदूर पश्चिम सरकारमा सहभागी हुने, दुई वटा मन्त्री पाउने

मकवानपुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) दुइवटा मन्त्रालय पाउने भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । आज मंगलबार बिहान प्रधानममन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो । नाउपाले...

उच्च अदालत पाटन पुगे नक्कली शरणार्थी प्रकरणका नेताहरु

मकवानपुर । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव...

विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँः प्रधानमन्त्री दाहाल

मकवानपुर । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशित गर्नुभएको छ । मङ्गलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले राज्यको सीमितता र स्रोतसाधनका बाबजुद विश्वविद्यालयको आफ्नै...