५० जिल्ला विपदबाट प्रभावित, ४१ जनाको मृत्यु

मकवानपुर । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन्। ३१ जना बेपत्ता छन् । ती...

रास्वपाद्वारा संसद भवनबाहिर संसदको अभ्यास

मकवानपुर । संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले संसद भवनबाहिरै संसदको अभ्यास प्रस्तुत गरेको छ । बुधबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर सदन अवरोध गरेपछि रास्वपाले संसद भवन अगाडि...

विश्वम्भरप्रसाद श्रेष्ठ कामु प्रधानन्यायाधीश, न्यायपालिकाले २ सातापछि मात्रै प्रधानन्यायाधीश पाउने

मकवानपुर । आज (आइतबार)देखि न्यायपालिकाको नेतृत्व कामु प्रधानन्यायाधीशको रुपमा विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्ने भएका छन् । यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की ६५ वर्षे उमेहदका कारण साउन २० गते (शनिबार)देखि अनिवार्य अवकाशमा गएका छन् । कार्की अवकाशमा गएपछि वरिष्ठतम् न्यायाधीश श्रेष्ठले...

माओवादी केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारण राख्ने क्रम जारी

मकवानपुर । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठक शनिबार पनि बस्दैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्...

प्रधानमन्त्री : प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले...

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बिहीबारको बैठक सुरु

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बिहीबारको बैठक शूरु भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हिजो बुधवारबाट शुरु भएको बैठक ५ दिनसम चल्नेछ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने बताइएको...

आज रास्वपा केन्द्रीय समितिको बैठक

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक बिहीबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने कोषाध्यक्ष बसुमाया तामाङले जानकारी दिइन्। बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुने...

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दै

मकवानपुर । संवैधानिक परिषद्को बैठक बिहीबार साँझ ५ बजे बस्दैछ । गत मंगलबार बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति तथा अन्य संवैधानिक निकायमा रिक्त पदपुर्तीको लागि कुनै निर्णय गर्न नसकेपछि बिहीबार पुनः बैठक बस्न लागेको हो । मंगलबार प्रधानन्यायाधीशको नाम सिफारिस...

एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गर्ने

मकवानपुर । प्रमुख प्रतिपक्षी एमालेले बिहीबारको राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । सुन तस्करी प्रकरण छानविनका लागि विज्ञहरुको उच्च स्तरीय समिति माग गर्दै प्रतिनिधिसभाको बैैठक अवरुद्ध गर्दै आएको एमालेले अब राष्ट्रियसभा पनि अवरुद्ध गर्ने भएको हो ।...

सुुदूरपश्चिमको मन्त्री छनोटलाई लिएर नागरिक उन्मुक्तिभित्र चर्को विवाद

मकवानपुर । सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि सिर्जना भएको छ । नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो । पार्टी नेतृत्वबाट मन्त्री बनाउने...