व्याजदर नियन्त्रणमा अर्थमन्त्रीको एक्सन– स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने

मकवानपुर । बैंकहरू व्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले नियन्त्रणको अस्त्र प्रयोग गरेका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार बैंकहरूलाई स्थानीय तहमा जाने ६० प्रतिशत रकम बैंकहरूले निक्षेपमा गणना गर्न पाउँने व्यवस्था गर्ने निर्णय अर्थमन्त्रीले गरेका छन् ।...

उपसभामुखले संसदीय परम्परा तोडेको आरोप, आज विश्वासको मत नलिने मुडमा मुख्यमन्त्री थापा

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापा आज विश्वासको मत नलिने मुडमा देखिएका छन् । उनले आफूलाई भदौ १३ गतेसम्म विश्वासको मत लिन पाउने सुविधा भएकाले त्यो समयसम्म लिने विश्वास व्यक्त गरेका छन् । आजै विश्वासको मत लिने तयारी...

प्रदेश स्तरमा समाजवादी मोर्चाले भदौ ८ देखि घोषणा सभा गर्ने

मकवानपुर । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

आज पनि संसदको गतिरोध अन्त्यको उपाय खोज्न प्रमुख दलहरुको बैठक बस्दै

मकवानपुर । ६० किलो सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्ष एमालेको अडान र त्यसमा सहमत नहुने सत्तापक्षको अडानका कारण सिर्जित संसद्को गतिरोध अन्त्य गर्न सोमबार पनि प्रमुख दलहरुको बैठक बस्ने भएको छ । आइतबार...

आज कोशी प्रदेशका मूख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी

मकवानपुर ।  कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने हुनु भएको छ ।गत साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो । तर, थापाले विश्वासको मत पाउने आधार अहिलेसम्म...

नेताहरू सहमतिविनै उठे, भोलि फेरि बस्नेः सिंहदरबार बैठक

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन खुलाउन बोलाएको छलफल विनानिष्कर्ष सकिएको छ । भोलि फेरि बस्ने गरी नेताहरू उठेको रास्वपा सभापति रवि लामिछानेले बताए । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको...

दोस्रो चरणको अनुसन्धानमा २ इन्सपेक्टरलाई खटाएपछि एआईजीको सरुवा

मकवानपुर । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गर्‍यो। गृह मन्त्रालयले लगेको एआईजी सरुवाको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि ५ एआईजीहरुको जिम्मेवारी हेरफेर भयो। सरुवाका लागि मुख्य ‘टार्गेट’मा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख,...

सभामुख घिमिरे र प्रमुख सचेतकको संसद अवरोध खुलाउन गरिएको छलफलमा भएन सहमति

मकवानपुर । प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरसँग गर्नु भएको छलफलमा सहमति जुट्न सकेन । सभामुख घिमिरेले संसद अवरोध खुलाउने बिषयमा संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग संसद् बैठक बस्नु अघि छलफल गर्नु...

सोमबार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धको उजुरीमा सुनुवाई

मकवानपुर । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबारदेखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने निर्णय गरेको हो । समितिको आइतबार बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध...

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने प्रधानमन्त्री दाहालको दाबी

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनुभएको छ । आईतबार १७ औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक...