आज कोशी प्रदेश सरकारविरुद्ध एमाले सर्वोच्च जाने

मकवानपुर । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएको छ। गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको...

कांग्रेसका सात मन्त्रीको छुट्टै भेला, गठबन्धनमा असन्तुष्टि चुलिँदै

मकवानपुर । पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारका अधिकांश मन्त्री गुमनाम छन्। सत्ता गठबन्धनमा भाग पुर्‍याउन शीर्ष नेताको नजिकका व्यक्ति मन्त्रीको कुर्सीमा पुगे पनि काम गर्न नसके पछि धेरैलाई कुन मन्त्रालयको मन्त्री को छ भन्नेसमेत थाहा छैन। मन्त्रीको कामै नभए...

आज बस्दै प्रतिनिधिसभा बैठक

मकवानपुर । संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई...

आज पनि एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक 

मकवानपुर । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समिति बैठक बुधबार पनि बस्दैछ । मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरु भएको केन्द्रिय कमिटी बैठकमा मंगलाबार पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रश्तुत गर्नुभएका विभिन्न प्रतिवेदनमा छलफल जारी...

एमाले कोशी सरकारविरुद्ध फेरि अदालत जाँदै

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको छ । प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत...

संसद बैठक सूचना टाँसेर स्थगित

मकवानपुर । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक...

शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै होः रवि लामिछाने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै भएको बताएका छन् । सर्वदलीय बैठकपछि उनले अब भोलिको बैठकमा आफूहरु नजाने संकेत गरे । उनले भने, ‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु...

चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस, भट्टराई र नेपाल साक्षी मात्र

मकवानपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । ५७ दिन लगाएर तयार गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह र डम्बरबहादुर...

एमाले एकीकृत समाजवादीको छायाँले गर्दा सर्वदलिय बैठकमा नआएको अध्यक्ष नेपालको दाबी

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाँका कारण राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेकपा एमाले नगएको बताउनुभएको छ । मंगलवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छायाँ परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय...

गठबन्धनबाट बाहिरिने अवस्था नरहेको माधव नेपालको दाबी

मकवानपुर । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताएका छन् । मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको दाबी गरे । प्रतिगमनलाई परास्त...