चुनावी प्रचारमा एमाले ५ नम्बर वडा

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ कमिटी स्थानीय तहको निर्वाचनको तयारी तथा प्रचारप्रसारमा लागेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाको लागि सर्वसम्मत उम्मेदवार भएको टिमले चुनावी प्रचारप्रसार सुरू गरेको हो...

बालुवाटार बैठक स्थगित, भागबण्डा आजै टुंग्याउने दाबी

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको निष्कर्षविहीन टुंगिएको छ । गठबन्धन बैठक आजै पुनः बस्ने गरि स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । उनले...

नेपालको अर्थव्यवस्था श्रीलंकाको जस्तो हुन नदिने अर्थमन्त्रीको दावी

मकवानपुर । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो हुन नदिने गरी सुधारको काम गरिरहेको दावी गर्नुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा आज ९सोमबार० उहाँले आगामी बजेट मार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गर्ने र नजिता...

उन्नत लोकतन्त्र पार्टी मकवानपुर जनतासँग तमसुक गर्दै

मकवानपुर । आगामी बैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रीत गरेर उन्नत लोकतान्त्र पार्टी मकवानपुरले जनतासंग आफ्ना उम्मेदवारहरुलाई तमसुक गराउने प्रक्रिया सुरु गरेको छ । आइतबार हेटौंडाको शितलमहल चोकमा आयोजित एक कार्यक्रमा सो पार्टीको तर्फबाट हेटौडा उपमनपामहागरपालिकाका मेयर पदका उम्मेदवार...

सत्ता गठबन्धनकाे बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएकाे छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक सुरु भएको हो । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन...

एमालेको सचिवालय बैठक आज बस्ने

नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक सोमबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएकाे हाे। बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्रलगायतका विषयमा छलफल हुने उहाँले...

दाहाल, भट्टराई र यादवबीच भेटवार्ता

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय...

एसबाट हेटौंडाको मेयरमा श्रीधर र मिनाको नाम र उपमेयरमा ४ जना

मकवानपुर । यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हेटौंडा उपमहानगरपालिको मेयरमा पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ ।...

एमाले र जोशीबीच तनहुँमा चुनावी तालमेल

मकवानपुर । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलमा गडबडी देखिईरहेका बेला तनहुँमा पनि कांग्रेसको तालमेल अभियानमा संकट आईलागेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र...

कांग्रेसको चुनावी सभा दुई घण्टाभित्र सकिने

मकवानपुर । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारका लागि दुई घण्टाभित्रै चुनावी सभा सक्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभा सञ्चालन मापदण्ड तय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले...