आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (पूर्णपाठ)
मकवानपुर । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो । यसमध्ये चालु खर्च तर्फ...
हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकामा ८ जना सदस्य निर्वाचित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा ८ जना सदस्य निर्वाचित भएका छन् । आइतबार भएको मतदानमा महिला र अल्पसंख्यक तथा दलित दुबैतर्फ नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ पातली माया गोङबा, ईश्वरी बिश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल...
मन्त्रिपरिषद बैठक बस्दै, बजेटबारे निर्णय गरिने
मकवानपुर । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएकाे छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेछ । आर्थिक वर्ष २०७९/८० काे बजेटबारे निर्णय गर्न बैठक बस्न लागेकाे हाे । यसैगरी, बैठकले संसदमा बजेट प्रस्तुत गर्न...
सुदृढ राष्ट्रिय एकताको खाँचो छ: सभामुख
मकवानपुर । सभामुख अग्निप्रसाद सापकोटाले संविधान अनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएकाे छ । १५...
समाजवादी लक्ष्य हासिल गर्न गठबन्धन भरपर्दो विकल्प: अध्यक्ष प्रचण्ड
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसकाे अवसरमा आज (आइतबार) शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे...
लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाे छ: अध्यक्ष ओली
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । जसका कारण मुलुकको...
बागमती सरकार पुनर्गठन हुँदै, बानियाँ मुख्यमन्त्री बन्ने
बागमती प्रदेश सरकार पुनर्गठन हुने भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको सहमति बमोजिम नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिइरहेको बागमती प्रदेश सरकार दलहरुबीच भएको सम्झौताअनुसार पुनर्गठन हुन लागेको हो । नेकपा (एमाले) विभाजनपछि गत कात्तिक ११ गते बागमती प्रदेशमा...
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
मकवानपुर । संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । बैठकमा सरकारले जेठ १० गते प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि...
बागमती प्रदेश सभाको बैठक आज बस्दै
मकवानपुर । आज बागमती प्रदेश सभाको बैठक बस्दैछ । बिहान ११ बजेबाट सुरु हुने बैठक प्रदेश सभाको दशौँ अधिवेशनको पहिलो बैठक हो। पहिलो बैठकमा प्रमुख प्रतिपक्ष र विभिन्न दलका नेताहरुले शुभकामना सन्देश राख्ने र विभिन्न अध्यादेश पेस गर्ने कार्यतालिका...
काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेनकाे प्रतिवद्धता
मकवानपुर । काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । निर्वाचन आयोगले आज (शुक्रबार) बिहान काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएको औपचारिक रुपमा घोषणा गरेकाे हाे। आयोगले घोषणा गरे...