प्रधानमन्त्री देउवालाई लोसपाका नेताहरुले भेट्दै

मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक सकिएको छ । बैठकले चुनावी तालमेलका लागि दलहरूसँग छलफल गर्ने अधिकार लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बानेश्वरस्थित संसद भवनमा बसेको लोसपा संसदीय दलको बैठकमा चुनावी गठबन्धनको विषयमा छलफल...

एमाले प्रधानन्यायाधीश जबरालाई जोगाउन लागेको माओवादी सांसद गजुरेलको आरोप

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाउनुभएको छ । आज आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई...

संसदमा आज प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची

मकवानपुर । प्रतिनिधिसभा बैठकमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने भएको छ। विहान ११ बजे बस्ने बैठकमा महाभियोग प्रस्ताव अघि बढाउने कार्यसूची छ । आजको सम्भावित कार्यसूचीमा श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा...

मंसिर ४ मा हुने निर्वाचनका लागि आजदेखि दल दर्ता

मकवानपुर । निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ । दल दर्ताको प्रक्रिया यही साउन ३१ गतेसम्म जारी रहने छ । साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता...

जनताको अपेक्षा अनुसार काम गर्न केन्द्रीय सदस्य रानाको जनप्रतिनिधिलाई आग्रह

मकवानपुर । नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले जनप्रतिनिधिहरूले जनताको अपेक्षा बुझेर काम गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी, मकवानपुरद्वारा आयोजित तथा स्थानीय तह विभागले संयोजनमा भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै जनताको कामलाई प्राथमिकताका साथ...

आइतबारदेखि दल दर्ता सुरु

मकवानपुर । सरकारले संघीय र प्रदेश सभाको चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।...

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । यसअघि...

निर्वाचनको मिति सरकारले आज घोषणा गर्ने सम्भावना

मकवानपुर । मन्त्रिपरिषदको बैठक आज बिहीबार दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । कुनै राजनीतिक घटना क्रम नभए सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दैछ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बुधबार...

सरकारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र मन्त्रालयका सचिवहरुलाई सरकारको काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मंगलबार सिंहदरवारमा आयोजित मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सरकारका कार्यक्रम र बजेट कार्यान्वयन लगायतका विषय प्रभावकारी बनाउन...

विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाणले देशका विभिन्न ठाउँमा गएको बाढी–पहिरोले पुर्‍याएकाे क्षतिबारे जानकारी लिइ राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका २ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका २९ केराबारीमा गएको पहिरोले...