प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही नभएको सांसद अधिकारी आरोप
मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाउनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनु भएका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने...
अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका नेताहरूबीच भेटवार्ता
मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ । जापानको राजधानी टोकियोस्थित पार्टी मुख्यालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धलाई सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्ने...
आज एमालेले संघीय निर्वाचनका लागि दल दर्ता गर्दै
मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज मंगलबार संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ । दल दर्ताका लागि मंगलबार दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने केन्द्रीय सदस्य एवं निर्वाचन विभागका उपप्रमुख...
मनलाग्दी भाडा असुलीबारे अनुगमन गर्न संसदीय समितिको निर्देशन
मकवानपुर । संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरूसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख...
सिंहदरबारका नायव सुब्बाहरूद्वारा पेन डाउन
मकवानपुर । सिंहदरबारका नायव सुब्बाहरूले पेन डाउन सुरु गरेका छन् । नासुभन्दा माथिल्लो तहका कर्मचारीको तलब बढे पनि त्योभन्दा तल्लो तहका कर्मचारीको तलबमान कम भएपछि आन्दोलन गर्नुपरेको निजामति कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बताउनुभयो । सरकारले प्रस्तावित संघीय...
राष्ट्रिय सभाको बैठक आज दिउँसाे १ बजे बस्ने
मकवानपुर । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्ने भएकाे छ । साेमबार दिउँसाे १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेकाे छ । त्यस्तै, अध्यक्ष...
गठबन्धन कार्यदलको बैठक दिउँसाे ३ बजे बस्ने
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक आज (साेमबार) बस्ने भएको छ । बैठक दिउँसाे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे हाे ।...
जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो
मकवानपुर । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको हो। सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव समितिमा पठाउने राखेको प्रस्तावलाई...
प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको छलफल समयसीमा कटाउन गरेको एमालेको आरोप
मकवानपुर । प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराविरुद्ध गत फागुन २९ गते प्रतिनिधि सभा सदस्य देव गुरुङले प्रस्तुत गर्नुभएको महाअभियोगको प्रस्तावमाथि छलफल...
निर्वाचन आयोगमा जनमत पार्टीको पहिलो नम्बरमा दर्ता
मकवानपुर । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा...










