प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजेदेखि सकिदैं

मकवानपुर । आज शनिबार राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संसद्को पाँच वर्षको कार्यकाल शनिबार रातिदेखि सकिन लागेको हो । शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्य गर्नका लागि सरकारले...

ओलीले गरे सांसदलाई बिदाइ

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गर्नुभएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकलाइ अध्यक्ष केपी शर्मा ओलीले संसद्को यस अवधिको समीक्षालगायत सम्बोधन गर्नु भएको थियो। संसदीय दलका नेतासमेत ओलीले संसदहरुलाई एमालेका संसद्लाई...

मन्त्रिपरिषद बैठक बस्दै, संसद अन्त्यको सिफारिस गर्ने तयारी

मकवानपुर । मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजे बैठक बोलाइएको छ । सरकारले प्रतिनिधिसभाको कार्यकाल भोलि शनिबार मध्यरातिदेखि अन्त्य गर्ने तयारी गरेको छ । आजको बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी...

भूमि आयोगलाई चुनावअघि लालपुर्जा नबाँड्न निर्वाचन आयोगको निर्देशन

मकवानपुर । निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव...

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदेश फिर्ता

मकवानपुर । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज बिहीबार स्वदेश फर्किनु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्शु बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्किनु भएको हो...

छलफलका लागि दुई विधेयक दफावार विधायन व्यवस्थापन समितिमा

मकवानपुर । राष्ट्रियसभाले दुई वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सो समितिमा पठाइयोस् भन्ने...

२०२६ सम्ममा नेपाललाई विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने प्रधानमन्त्री देउवाको भनाई

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको छ । बुधबार काठमाडाैंमा लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै...

संघीय संसदको दुवै सदनको बैठक बस्दै

मकवानपुर । संघीय संसदको दुवै सदनका बैठक आज बुधबार बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १०ः५९ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण...

१२ दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

मकवानपुर । निर्वाचन आयोगले आज बुधबार राजनीतिक दलहरुसँग छलफल गर्दैछ । छलफल आयोगको कार्यालयमा मध्यान्ह १२ बजे हुनेछ । आगामी प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले छलफल गर्न लागेको हो...

हेटौँडा–१६ हटियामा बागमती प्रदेशका मन्त्रालय भवनहरु बनाउने

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६, हटियास्थित सार्वजनिक जग्गामा प्रदेश मन्त्रालयका भवनहरु निर्माण गर्ने भएको छ । बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको ५४ बिघा क्षेत्रफलको...