काठमाडौं ४ मा भारी मतले गगन विजयी
मकवानपुर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका गगन थापा विजयी हुनुभएको छ । गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो । मंगलबार बिहान सकिएको मतगणनमा एमालेका उम्मेवारलाई हराएर थापा विजयी...
१३७७१ मत गणना गर्दा महेश बर्तौला ३५१ मतले अगाडि
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को ताजा मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म १३ हजार ७७१ मत गणना गर्दा नेकपा एमालेका महेश बर्तौलाले ५ हजार ६७१ मत ल्याएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ५ हजार...
काठमाडौं- १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित
मकवानपुर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् । सिंहले...
कमल थापालाई पछि पार्दै डिना उपाध्यायको अग्रता
मकवानपुर । मकवानपुर-१ मा राप्रपा नेपालका उम्मेदवार कमल थापालाई पछि पार्दै नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिनुभएकाे छ । अहिलेसम्म एक हजार ३३५ मत गणना हुँदा उपाध्यायले ७८९ मत पाउनुभएकाे हाे । सूर्य चिह्नबाट चुनाव लडेका राप्रपा...
निर्वाचनको मौन अवधि सुरु, प्रचार पूर्णरूपमा निषेध, मदिरामा प्रतिबन्ध
मकवानपुर । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि गएराति १२ बजे मौन अवधि सुरु भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई ‘स्थिर समय’ भनिएको छ । स्थिर समयमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार...
उम्मेदवारका आधिकारिक प्रतिनिधि मात्र मतदान केन्द्रमा बस्न पाउने
मकवानपुर । निर्वाचन आयोगले आइतबार हुने मतदानका क्रममा मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै राख्न दिने भएको छ । यसअघि जिल्लामा क्रियाशील सबै दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न पाउने गरेकोमा यस पटकदेखि उम्मेदवारका प्रतिनिधिलाई मात्रै बस्न दिने निर्णय आगोगले गरको...
आजदेखि शैक्षिक संस्था बन्द
मकवानपुर । सरकारले निर्वाचनलाई लक्षित गर्दै आज (शुक्रबार) देखि शैक्षिक संस्थाहरुलाई बन्द गरेकाे छ । शुक्रबारदेखि मंसिर ५ गते सोमबारसम्म शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । अब मंगलबारदेखि मात्रै देशभरका शैक्षिक संस्थाहरु खुल्ने छन् । गृह मन्त्रालयले मतदानस्थल...
मकवानपुर १ (ख)मा एकालाल श्रेष्ठ सबैभन्दा अगाडि
मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत् प्रदेशसभा (ख)मा मत विश्लेषण गर्दा एमालेका एकालाल श्रेष्ठ सबैभन्दा अगाडि देखिएका छन् । नेकपा एमाले मकवानपुरका अध्यक्षसमेत रहेका श्रेष्ठ गठबन्धन र राप्रपाका उम्मेदवारभन्दा अगाडि देखिएका हुन् । प्रदेशसभा १ को (ख)मा...
कुल ३ लाख ७३३ जना मतदाताले मकवानपुरमा मतदान गर्दै
मकवानपुर । मकवानपुर जिल्लामा दुई वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका...
डडेल्धुरा, बैतडी र अछामका चुनावी सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने
मकवानपुर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । सभालाई सम्बोधन गर्न उहाँ आज गृहजिल्ला आउनुहुने भएको छ । कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार...










